गोरामुमो नारी सङ्गठनको खरसाङ शाखा पुनर्गठन

खरसाङ:  गोर्खा राष्ट्रिय नारी संगठनको सभा आज श्रीमति पेमु छेत्रीको अध्यक्षतामा खरसाङ गोर्खा जन पुस्तकालयमा आयोजित गरियो। सभामा आज खरसाङ नारी मोर्चा शाखा समिति पुर्नगठन गरेर संगठनको अध्यक्षका रूपमा सुधा सुब्बा, उप अध्यक्ष पवित्र रसाईली र चन्द्रकला पाख्रीन, सचिवा कमला राई, सह सचिवा प्रनीता राई र माया गुप्तालगायत अन्यलाई विभिन्न पदको लागि चयन गरियो। आजको सभालाई खरसाङ गोरामुमो ब्राञ्चका अध्यक्ष निमा लामा, केन्द्रीय सदस्य जेबी गुरुङ, एचपीडब्लुयु खरसाङ शाखाका मूलसचिव अदीप राई, नारी सङ्गठनका सुश्री कमला राई, पेमु छेत्री आदिले सम्बोधन गरे। वक्ताहरुले पार्टीमा नारीहरूको भूमिका र दायित्वबारे विशेष चर्चा गरे भने पार्टीले जाति र माटोको सुरक्षाको निम्ति जुन युद्ध लड़दैछ, यो युद्ध जित्नको निम्ति नारी शक्तिको महत्वपूर्ण भूमिका रहेको बताए। अब चाँडै नारी सङ्गठनले पहाड़को राजनैतिक माहौललाई ध्यानमा राखेर पार्टीको मुद्दालाई अघि ल्याएर खरसाङमा एउटा भव्य कार्यक्रम गर्ने निर्णय लिइँदै पार्टीको प्रत्येक तह र तप्काबाट सहयोगको अपिल पनि गरे। यसबारे गोरामुमो खरसाङका प्रचार प्रसार सचिव भूपेन्द्र गुरुङले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetmercurecasinoholiganbetmercurecasino girişholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciojojobet girişgrandpashabetgrandpashabet girişjojobettambet girişgrandpashabetwbahistambetwbahis girişwbahiscasinolevantcasinolevant girişmarsbahispusulabet girişchild pornimajbetsahabetVDCasinoteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes