गोरामुमो नेता अजय एड्वर्डद्वारा समष्टिहरूको परिभ्रमण जारी

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले समष्टिहरूको परिभ्रमण अभियानलाई जारी राख्दै विभिन्न ठाउँहरूमा गएर त्यहाँका जनतासित भेटेर तिनीहरूको समस्या तथा हाल खबर जान्ने प्रयास गरिरहेका छन्। यसैक्रममा तिनले सिंहमारी टकभर समष्टि पुगेर विभिन्न शाखाहरुमा भ्रमण गर्दै सिङतामको सडक निरीक्षण गरे। स्थानीय वासिन्दाहरुले उक्त सडक अति सोंचनीय अवस्थामा रहेको कारण मरमति गरिदिने तिनलाई अपिल गरेपछि भोलीदेखि नै उक्त सडक निर्माण गरिदिने भएका छन् । यसको साथै सिङताम निवासी आर्थिक अवस्था अतिनै कमजोर क्षयरोगले पीडित व्यक्तिलाई पनि औषधि साथै आर्थिक सहयोग गरे। गत केही दिन अघि स्थानीय सिङताम शाखामा 80 बिपन्न परिवारलाई राहत स्वरुप खाद्य सामग्रीहरु पनि वितरण गरेको लोवर सिङताम शाखाका सचिव उदय राईले जानकारी दिँदै स्थानीय सिङतामका वासिन्दाहरुको तर्फबाट धन्यवाद साथै आभार व्यक्त गरेका छन् । यस अवधि तिनले विभिन्न शाखा प्रशाखाहरुमा भ्रमण गरेर पार्टी कार्यकर्ताहरुसित भेटघाट गर्दै सांगठनिक गतिविधि विषयहरुमा पनि छलफल गरेको पार्टी सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinbetplay girişcratosroyalbet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes