गोरामुमो नेता चुडामणि खड्काको अन्तिम दाहसंस्कार

टिस्टा (निसं): 86-को गोर्खाल्याण्ड आन्दोलनका योद्धा तथा गोरामुमो-का वरिष्ठ नेता चुडामणि खड्काको अन्तिम दाहसंस्कार आज टिस्टा नदीमा गरियो। चुडामणि खड्कालाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आज अन्तिम दाह संस्कारमा गोरामुमो अध्यक्ष मन घिसिङ पनि उपस्थित थिए। यसको साथै गोरामुमो केन्द्रीय समितिका सदस्यगण एवं कार्यकर्ताहरू पनि दाहसंस्कारमा सामेल भएर आफ्नो पार्टीका प्रिय नेता चुडामणि खड्कालाई श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *