गोरामुमो प्रतिनिधि टोलीद्वारा प्लान्टर्स अस्पताल भ्रमण साथै अभिवादन

दार्जिलिङ : गोरामुमो केन्द्रीय सदस्य वाई लामा अनि गोरामुमो दार्जिलिङ ब्राञ्च प्रवक्ता प्रभास्कर ब्लोनले प्लान्टर्स अस्पताल भ्रमण गरेर स्वास्थ्य कर्मचारीहरूलाई सम्मान जनाउँदै शुभकामना दिए। गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको तर्फबाट अस्पतालका सम्पूर्ण डाक्टर अनि अन्य स्वास्थ्य कर्मचारीहरूलाई भेट गरेर अभिवादन गर्नको साथै तिनीहरूको निस्वार्थ सेवाको कदर गर्दै आज अस्पताल भ्रमण अवधि डाक्टर, नर्स तथा स्वास्थ्य कर्मचारीहरूलाई धन्यवाद दिएको बताइएको छ। गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले आफ्नो समाजिक सेवा अभियान अन्तर्गत समष्टि भ्रमणको क्रममा गाउँ बस्ती, चियाबारीका विपन्न परिवारहरूलाई उपचारको निम्ति सहयोग पुर्‍याउनको साथै तिनीहरूलाई आर्थिक सहयोग, औषधि तथा स्वास्थ्य सम्बन्धित विभिन्न सामग्रीहरू प्रदान गर्दै आइरहेका छन्। यसको साथै तिनले दार्जिलिङ प्लान्टर्स अस्पतालमा आर्थिक स्थिति कमजोर रहेकाहरूलाई उपचार समेत गराउँदै आइरहेको छ। यसै क्रममा सिङ्ला कमानका बिमारीहरूलाई उपचार गर्ने क्रम जारी राखेको पार्टी सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes