गोरामुमो पुल बिजनबारी टोलीको मन घिसिङसित भेट

दार्जिलिङ: गोरामुमो गोरामुमो पुल बिजनबारी समष्टिका उपाध्यक्ष गाइस सुब्बाको नेतृत्वमा आएको टोलीले आज पार्टी अध्यक्ष मन घिसिङलाई केन्द्रीय कार्यालय दार्जीलिङमा भेट गरेर साङ्गठनिक गतिविधिलाई लिएर बैठक गरे। आजको टोलीमा पुल बिजनबारी समष्टिका गोरामुमोका शीर्ष नेताहरू लगायत युवा मोर्चा प्रतिनिधिगण साथै समष्टिका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *