गोरामुमो र गोजमुमो त्यागेर सिमुलबारीका 400 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

सुकना (निसं): गोर्खा जनमुक्ति मोर्चाका शंकर लामा अनि गोर्खा राष्ट्रिय मोर्चाका कल्याण बागदासको नेतृत्वमा आज सुकना पानीघट्टा समष्टी अन्तर्गत सिमुलबारीमा आयोजित एउटा कार्यक्रममा 400 परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा ग्रहण गरेर पार्टीमा सामेल भएका छ्न्। पार्टी अध्यक्ष अनित थापाले तिनीहरूलाई पार्टीमा स्वागत जनाए। उक्त कार्यक्रम पछि पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिँदै अनित थापाले भने, पहाडमा यो समय मानिसहरू भागोप्रमो-मा पार्टीमा जोडिन थालेका छन्। चुनाउमा जितेपछि मानिसहरूलाई भिक्टीमाइज गर्ने प्रथालाई हामीले तोडी दियौं। हामी पहाडको समग्रलाई एकै साथ लिएर अघि बढ्नु चाहन्छौ। त्यसैले आज गत चुनाउको उम्मेद्वार कल्याण भाइ सहित सिमलबारीका 400 मानिसहरू हामीसँग जोडिन आए। अब यहाँ अरू पार्टी छैन भन्दा पनि हुन्छ।

यसैगरी,गोर्खाल्याण्ड सेमिनार माथि गरिएको प्रश्नको जवाबमा तिनले अझ भने, सेमिनार गरेर गोर्खाल्याण्ड हुन्छ कि हुँदैन मलाई थाहा भएन। वास्तवमा गोर्खाल्याण्डको डायलगलाई अघि बढाउनु पर्ने थियो। म आन्दोलनमा विश्वास राख्दिन्। डायलगबाट मात्र समस्याको समाधान हुनेछ, आन्दोलन गरेर नोक्सान मात्र भयो। राजनैतिक व्यक्तिले सुरु गर्ने नेताले राजनैतिक फाइदा मात्र हेर्छ तर गैर राजनैतिक व्यक्तिको नेतृत्वमा चल्ने गोर्खाल्याण्डको डायलगलाई मेरो समर्थन छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetticket girişbetticketcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes