गोरामुमो रंगबुल धोतरिया रंगबुक समष्टिको साङ्गठनिक सभा

सोनादा : गोरामुमो अध्यक्ष मन घिसिङले पार्टीको निम्ति होइन तर जातिको निम्ति दिल्लीमा आफ्नो कार्यलाई जारी राखेका छन्। तिनको कार्य सफल होस्, पहाडको देवी देवरालीले आशिर्वाद प्रदान गरुन् र गोर्खा जातिले चाँडै नै न्याय पाउन सकुन् भनी काममा गर्दै आज गोरामुमो रङ्गबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत निम्न सोनादा कोर कमिटीका अध्यक्ष किशोर थापाले अध्यक्ष मन घिसिङलाई शुभकामना दिएका छन्। गोरामुमो केन्द्रीय समिति सदस्य अरुण राईको प्रमुख उपस्थितिमा निम्न सोनादा नाली चाउर सार्वजनिक भवनमा एउटा साङ्गठनिक सभा सम्पन्न भयो। उक्त सभामा निम्न सोनादा अन्तर्गत रहेको सम्पूर्ण शाखा प्रशाखाका प्रतिनिधि लगायत भ्रातृ संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको गोरायुमो सदस्य रजत राईले जानकारी दिएका छन्। अध्यक्ष मन घिसिङको निर्देशनमा संगठनलाई बलियो बनाउनको निम्ति साङ्गठनिक सभाको आयोजना गरिएको किशोर थापाले बताए। गोरामुमो अध्यक्ष मन घिसिङ दिल्लीमा गोर्खा जातिले चाँडै न्याय पाउन सकोस् भनी आफ्नो कार्यमा लागि परेका छन्। तिनको हातलाई बलियो बनाउन तपाईँ हामी सबैको कर्तव्य हो केन्द्र सरकारले पनि अब गोर्खाहरुलाई न्याय दिनुपर्छ। संकल्प पत्रमा उल्लेख गरिएको स्थायी राजनैतिक समाधान चाँडै हुनुपर्छ भन्ने गोरामुमोको माग रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes