गोरामुमो रिम्बिक-लोधोमा समष्टिको समीक्षा सभा सम्पन्न

रिम्बिक: गोरामुमो रिम्बिक लोधोमा समष्टिको समीक्षा सभा बसेको समष्टिका अध्यक्ष सन्दिप लिम्बूले जानकारी दिएका छन्। तिनले बताए अनुसार समष्टिका सम्पूर्ण शाखा-प्रशाखाहरुका प्रतिनिधिहरूलाई लिएर बसेको बैठकमा गोरामुमो अध्यक्ष मन घिसिङले आगामी 29 जनवरी 2023-को दिन मञ्जु पार्क मिरिकमा आप्पा सुवास घिसिङ अनि आमा धन कुमारी सुब्बा (घिसिङ)-को समाधि निर्माण कार्यलाई समष्टिले सर्वसम्मतिले स्वागत जनाउँदै अध्यक्ष मन घिसिङको यस पहलप्रति खुशी व्यक्त गरेका छन्। उक्त दिन सुवास घिसिङ श्रद्धाञ्जलि सभा साथै आमा धन कुमारी सुब्बा ( घिसिङ) को समाधि निर्माण हेतु भूमि पुजन गरिने भएकोले गर्दा यस कार्यक्रमलाई सफल बनाउनको निम्ति समष्टिबाट व्यापक गोरामुमो नेतृत्वगण तथा कार्यकर्ताहरु उपस्थित हुने तिनले जानकारी दिएका छन्। धन कुमारी सुब्बा (घिसिङ)-को निधन पछि त्यसताकको राजनैतिक दलले तिनको पार्थिव शरीर अन्तिम संस्कारको निम्ति पहाड भित्र्याउन समेत नदिएको सन्दीप लिम्बुले स्मरण गराउँदै भने, अब 29 जनवरी 2023 को दिन मञ्जु पार्क मिरिकमा गएर आप्पा सुवास घिसिङ अनि आमा धनकुमारी सुब्बा (घिसिङ) लाई श्रद्धाञ्जलि अर्पण गर्ने एउटा ठूलो अवसर प्राप्त भएको छ। यसकारण रिम्बिक लोधामा समष्टिको तर्फबाट सम्पूर्ण गोरामुमो नेतृत्ववर्ग साथै कार्यकर्ताहरूलाई मञ्जु पार्क मिरिकमा उपस्थित भइदिने सन्दीप लिम्बुले अपिल पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes