गोरामुमो सोनादा टुङ समष्टिको साङ्गठनिक सभामा नयाँ कमिटी गठन

सोनादा (निसं): सोनादा टुङ समष्टिको साङ्गठनिक सभा सिपाहीधुरा पथसाथी मोटेलमा समष्टि सभापति मदन छेत्रीको सभापतित्वमा सम्पन्न भयो। सभामा आईटीआई टुङ गैरीगाउँ, महारानी, फाजीलाई लिएर एउटा कमिटी बनाउने निर्णय लिइयो। यसको साथै आगामी दिनहरूमा पार्टीको साङ्गठनिक गतिविधिलाई तीव्र पार्नको निम्ति सभामा प्रस्ताव पारित गरियो। गोरामुमो अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति समष्टिले अब कार्य गर्ने भएको छ। गोर्खाहरूको आङमा अब न्यानो घाम लाग्ने सोनादा टुङ समष्टिका सम्पूर्ण गोरामुमो समर्थकहरूले आशा र भरोसा राखेका छन्। गोरायुमो खरसाङ महकुमा समिति सचिव सन्तोष सुब्बाले सञ्चालन गरेको सभामा केन्द्रीय समिति सदस्य अमृता छेत्री, खरसाङ महकुमा समिति सदस्य साङ्गे रूम्बा, सुपेन देवान,राजेश राई लगायत गोरामुमो, गोरायुमो, गोरानासं-का प्रतिनिधिगण एवं सदस्यहरू उपस्थित थिए। सभामा सर्वसम्मतिले नयाँ कमिटीका सभापति महेन्द्र भूजेल, उपसभापति नगेन छेत्री, दावा लामा अनि बिरेन राई, सचिव सन्तोष सुब्बा, सह-सचिव सुवास बम्जन, उमा तामाङ, प्रभात थापा, कोषाध्यक्ष मुन्ना लामा, ललित तामाङ लगायत प्रमुख सल्लाहकारमा अनु राई, बिमला तामाङ, बलराम शर्मा, सबनम राई, झर्ना शेर्पा, अनिता खवास, बिन्दा शर्मा अनि राजु लामालाई चयन गरिएको छ। नव गठित कमिटीका प्रतिनिधिहरूलाई समष्टि अध्यक्ष मदन छेत्रीले खदा लगाइदिएर बधाई दिँदै शुभकामना व्यक्त गर । अब नयाँ कमिटीले पार्टीको अनुशासन अनि सिद्धान्तमा रहेर कार्य गर्ने निर्देश समेत मदन छेत्रीले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethititbet girişhititbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes