गोरामुमो सोनादा एकाईको सांगठनिक सभा सम्पन्न

सोनादा : गोरामुमो सोनादा एकाई, सोनादा टाउन कमिटी अनि गोर्खा राष्ट्रिय युवा मोर्चाको संयुक्त सभा सोनादा मिलिङ बस्तीमा सम्पन्न भयो। उक्त सभामा वर्तमान समय पहाडको राजनैतिक गतिविधिहरूलाई लिएर चर्चा परिचर्चा गर्नको साथै पार्टीको साङ्ठानिक बिस्तारलाई लिएर पनि व्यापक चर्चा परिचर्चा गरियो। सभापछि खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले आफ्नो विज्ञप्ति जारी गर्दै भने,  दार्जिलिङ पहाडभरि नै प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत बनिएको सडक मार्गहरू,  पिउने पानीको योजना तथा अन्य सरकारी सहुलियतहरूमा व्यापक भ्रष्टाचार भएको जनगुनासो हामी माझ धेरै आएको छ। यसको साथै राजनैतिक भेदभाव गरेर मानिसहरूले पाउनुपर्ने सहुलियतहरूमा समेत वञ्चित गरेको जनगुनासो आफूहरूसमक्ष आएको छ। विशेष गरेर सोनादा लगायत यसको वरिपरिका क्षेत्रहरूमा भएको अनियमितता माथि कसरी कार्य गर्ने जनगुनासोलाई मध्यनजर गर्दै जनताको हितको निम्ति कसरी कार्य गर्नुपर्ने विषय लिएर आजको सभामा व्यापक चर्चा परिचर्चा गरेको भुपेन गुरुङले जानकारी दिएका छन्। आउँदो दिनहरूमा अध्यक्ष मन घिसिङको निर्देशनलाई पालन गरेर सांगठनिक गतिविधिहरूलाई तीव्र पार्ने तिनले बताए।  तिनले अझ भने, हालै असम सरकारले सीसीए विषय लिएर गोर्खा नागरिकहरूलाई मुद्दा  नचलाउने साथै गोर्खा समुदायसँग सम्बन्धित सबै विचाराधीन मुद्दाहरू विदेशी न्यायकरणबाट फिर्ता लिइने घोषणाको स्वागत जनाउँदै यसको निम्ति भारत सरकार, असमका मुख्यमन्त्री हेमन्त बिश्वा शर्मा, सांसद राजु विष्ट, अध्यक्ष मन घिसिङप्रति धन्यवाद टक्राए। यसैगरी, स्थायी राजनैतिक समाधान विषय लिएर दिल्लीमा गृहमन्त्री अमित शाहसित गठबन्धन दलको भएको बैठक अति नै फलदायी रहेको र अब हुने त्रिपक्षीय वार्ताको निम्ति भुपेन गुरुङले अग्रिम शुभकामना व्यक्त गरेका छन्। आजको सांगठनिक सभामा सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्री, प्रचार प्रसार सचिव बिजय राई, गोरायुमो सोनादा टुङ समष्टि अध्यक्ष वाङ्दी शेर्पा, निमा तामाङ, शुद्ध तामाङ, जितेन तामाङ, टाशी भुटिया साथै गोरामुमो कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetberlinbet girişberlinbet Built with ❤︎ by appycodes