गोरामुमो सोनादा टाउन कमिटीको साङ्गठनिक सभा

सोनादा : गोरामुमो सोनादा टाउन कमिटीको आज साङ्गठनिक सभा सम्पन्न भयो। उक्त सभामा वर्तमान पहाडको राजनैतिक परिवेशलाई लिएर व्यापक चर्चा परिचर्चा गरियो। सभापछि गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले पत्रकारहरूलाई सम्बोधन गर्दै यसबारे जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *