गोरामुमो सोनादा टाउन कमिटीको साङ्गठनिक सभा सम्पन्न

सोनादा: गोरामुमो सोनादा टाउन कमिटीको कार्यकारिणी सदस्यहरुको सभा पार्टी कार्यालय सोनादामा बस्यो । टाउन कमिटी अध्यक्ष रुस्तम छेत्रीको अध्यक्षतामा सम्पन्न सभालाई भुपेन गरुङले सञ्चालन गरेका थिए। सभामा पार्टीको भावी राजनैतिक कार्यक्रम साथै आउँदो 27 जुलाई 2022 को दिन शहीद दिवस पालन गरिने विषय लिएर पनि छलफल गरेको बताइएको छ।पार्टी अध्यक्ष मन घिसिङको निर्देशनलाई पालन गर्दै पार्टीले आउने दिनहरुमा राजनैतिक कार्यक्रमहरु गर्ने खरसाङ ब्राञ्च कमिटीका प्रचार-प्रसार सचिव भुपेन गुरुङले जानकारी गराएका छन्। गोरामुमो सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्रीले बताए अनुसार पार्टी अध्यक्ष मन घिसिङको निर्देशनलाई शिरोपर गर्दै गोरामुमो सोनादा टाउन कमिटी सधैं पार्टी अनि मन घिसिङको साथमा रहेको र जाति र माटोको उन्मुक्तिको निम्ति अन्तिम क्षणसम्म लड्ने छ। वर्तमान समय गोर्खा जातिको हितको निम्ति लड्ने केवल गोरामुमो मात्र रहेको तिनले दावी गरेका छन्। तिनले अन्य राजनैतिक दलहरु केवल बंगालको दासत्व स्वीकार्दै बंगालले दिएको अंसवैधानिक थोत्रो व्यवस्थामा रमाउने र जाति र माटोलाई बन्दकी राख्नेहरु मात्र रहेको आरोप लगाएका छन्। तिनले भने, दार्जीलिङ पहाड, तराई अनि डुवर्सका जनताले 2019 को चुनाउमा भाजपा उम्मेदवार राजु बिष्टलाई आफ्नो बहुमूल्य भोट दिएर भारी मतले विजयी गराएका हुन्। यसैगरी 2021 मा पनि विधानसभा चुनाउ मा स्थायी राजनैतिक समाधानको निम्ति भोट दिएर विधायकहरूलाई जिताएका हुन्। यति मात्र होइन, गोर्खाहरुले देशको निम्ति थुप्रै बलिदान दिएका छन् साथै हालसम्म दिँदै आएका छन्। राष्ट्रको निम्ति समर्पित गोर्खाहरुले अब न्याय पाउनु पर्छ, केद्र सरकारप्रति हामी आशावादी छौं। गोर्खाहरुले न्याय पाउन ढिलो भएको खण्डमा सरकारलाई गाह्रो पर्नेछ। गोरामुमो जाति र माटोको उन्मुक्तिको निम्ति लागी परेको छ, यसकारण जनताले पार्टी नहेरेर गोरामुमो-लाई साथ दिने रुस्तम छेत्रीले अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes