गोरामुमो सोनादा टुङ समष्टिको साङ्गठनिक सभा सम्पन्न

सोनादा : गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो साङ्गठनिक विस्तारलाई तिव्रता दिँदै दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिक अन्तर्गत विभिन्न समष्टिहरूमा सभाको आयोजना गरिरहेको छ। यसै क्रममा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत आज टुङ पार्टी कार्यलयमा सोनादा टुङ समष्टिको साङ्गठनिक सभा सम्पन्न भयो। समष्टि अध्यक्ष मदन छेत्रीको अध्यक्षतामा सम्पन्न सभालाई सन्तोष सुब्बाले सञ्चालन गरेका थिए। उक्त सभामा समष्टि कार्यकारिणी प्रतिनिधिवर्ग, सोनादा टाउन कमिटी, गोरायुमो प्रतिनिधिवर्ग लगायत गोरानासंका प्रतिनिधिहरू उपस्थित थिए। सभापछि भुपेन गुरुङले भने, अध्यक्ष मन घिसिङको निर्देशन अनुसार आफ्नो संगठनलाई बलियो बनाउन साथै वर्तमान समय दिल्लीमा अध्यक्ष मन घिसिङ साथै गृहमन्त्रीसित स्थायी राजनैतिक समाधान विषय लिएर चलिरहेको वार्ता विषयमा सभामा जानकारी गराउने उद्देश्य लिएर सभाहरूको आयोजना गरिएको हो। अध्यक्ष मन घिसिङले पार्टी हेरेर होइन तर जातिलाई हेरेर दिल्लीमा निरन्तर कार्य गरिरहेका छन्। तिनले दिल्लीमा गृहमन्त्री लगायत केन्द्रीय मन्त्रीहरूसितको भेटघाट साथै वार्तालाप गर्ने कार्यलाई जारी राखेका छन्। अध्यक्ष मन घिसिङको लक्ष्य भनेको केवल जातिको उन्मुक्ति हो वहाँको हातलाई बलियो बनाउनको निम्ति तपाईं हामीले कम्मर कस्नुपर्छ। यसैकारण अब हामीले संगठनलाई अझ बलियो बनाउनु पर्छ। संकल्प पत्रमा उल्लेख गरिएको आधारमानै अध्यक्ष मन घिसिङले कार्य गरिरहेका छन्। संघर्ष जारी छ, सम्पूर्ण गोर्खा जाति एक भएर उभिए गोर्खा जातिको भलो हुन्छ। गोरामुमोको लक्ष्य नै गोर्खा जातिको उन्मुक्ति रहेकोले गर्दा अध्यक्ष मन घिसिङ निरन्तर लागि परेका छन्।  यसैले हामी सबै मिलेर तिनको हातलाई बलियो बनाउन लागि पर्नुपर्ने भुपेन गुरुङले सबैसित अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes