गोरामुमो सोनादा टुङ समष्टिको सांगठनिक सभा सम्पन्न

सोनादा : गोरामुमो सोनादा टुङ समष्टिको सभा समष्टि महासचिव भुपेन गुरुङको अध्यक्षतामा टुङ आईटीआईमा  सम्पन्न भयो। उक्त सभामा पार्टीको आगामी दिनको कार्यक्रम लगायत पञ्चायत चुनाउ विषयलाई लिएर व्यापक चर्चा परिचर्चा गरियो। पञ्चायत चुनाउमा विजय भएका गठबन्धन दलका प्रार्थी, स्वतन्त्र प्रार्थीहरूलाई आनन्द राईले बधाई तथा शुभकामना दिँदै भने, हामीले पहाडभरि झिनो मतको अन्तरले पराजयको सामना गर्नु परेको छ। यसबाट हामी थाहा पाउछौँ कि अब गोर्खा जागेको छ। विपक्षीले पैसाको खोला बगाए तापनि धेरै पराजयको सामना गर्नुपर्‍यो। हाम्रो धेरै प्रार्थीहरू केही मतको अन्तरले पराजय भएका छन्। यसबाट प्रमाणित हुन्छ कि जनता सचेत भएका छन् स्वाभिमानी छन्। हामी कुर्सीको निम्ति लडेको होइन अध्यक्ष मन घिसिङ जाति र माटोको उन्मुक्तिको निम्ति लागि परेका छन्। तिनले गोरामुमोको तर्फबाट पहाडको जनतालाई आभार व्यक्त गरे। दुई स्तरीय पञ्चायत चुनाउ हुनु नै हाम्रो जीत हो भनी आनन्द राईले बताए। यसैगरी, भुपेन गुरुङले भने, हामीलाई केवल मुद्दासित सरोकर छ, जबसम्म मुद्दा फत्ते हुँदैन हामी लागिपर्ने छौं जाति र माटोको उन्मुक्ति नै गोरामुमोको लक्ष्य हो। अध्यक्ष मन घिसिङको कुशल नेतृत्वमा हामीले न्याय पाउने छौं सुर्ता गर्नु पर्दैन। उक्त सभामा केन्द्रीय समिति पर्यवेक्षक आनन्द राई एचपीडब्ल्युयु अध्यक्ष बीके राई, सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्री, समष्टि अध्यक्ष मदन छेत्री, गोरानासं, गोरायुमो लगायत पार्टीका कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes