गोरामुमो सुके मानेभञ्ज्याङ समष्टिको सांगठनिक सभा सम्पन्न

सुकेपोखरी : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सुके मानेभञ्ज्याङ समष्टिले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पार्न सुके सिमाना रोड सार्वजनिक भवनमा एउटा सभाको आयोजना गर्‍यो। कोङगेल घिसिङको अध्यक्षतामा सम्पन्न सभामा पुरानो कमिटीलाई विघटन गरेर नयाँ समष्टि कमिटी गठन गरियो। नव नियुक्त समष्टि अध्यक्ष अशोक बराइलीलाई समष्टिका शाखा प्रशाखाबाट आएका प्रतिनिधिहरूले खदा लगाइदिँदै बधाई दिए। सभामा व्यापक छलफलपछि समष्टिमा फेरबदल गर्दै नयाँ प्रतिनिधिहरू चयन गरियो भने सामूहिक नेतृत्वलाई महत्व दिनुपर्ने अनुभवी नेतृत्व साथै युवाहरूलाई राजनीतिप्रति प्रोत्साहित गर्न पदभार दिनुपर्ने समष्टि अध्यक्ष अशोक बराइलीले दिएको निर्देश अनुसार समष्टिको सचिव पदमा ईश्वर चन्द्र राईलाई चयन गरियो।

यसैगरी, सहसचिव फुपुछिरिङ भुटिया र लक्षमण तामाङ, उपाध्यक्ष हेमराज सुब्बा, गोबिन्द सुब्बा र पुरण मुखिया, कोषाध्यक्ष वसन्त राई र बिनु राई, समष्टि प्रवक्ता सृजन छेत्री र गोबिन्द राई, प्रमुख सल्लाहकार वीर बहादुरराई चयन गरियो। नव नियुक्त प्रतिनिधिहरूलाई समष्टि अध्यक्ष अशोक बराईली अनि समष्टिका गोरानास प्रतिनिधिहरूले खदा लगाएर बधाई दिए। यस अवसरमा अशोक बराईली ती सबैलाई पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने समष्टिमा सांगठनिक गतिविधि तीव्र पार्दै अध्यक्ष मन घिसिङको हात बलियो बनाउनुपर्ने निर्देश पनि दिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes