गोरामुमो तकदाह टिस्टा भेल्ली समष्टि युवा एकाइ गठन

तकदाह: गोरामुमो तकदाह टिस्टा भेल्ली समष्टिको सांगठनिक सभा पार्टी कार्यालयमा समष्टि सभापति सुदेश राईको अध्यक्षतामा सम्पन्न भयो। दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको निर्देशनमा समष्टि युवा एकाइ गठन गर्नको निम्ति सभामा समष्टिभरिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समष्टि सभापति सुदेश राईले युवाहरुलाई प्रोत्साहन दिँदै युवाहरु अब खुल्ला रुपमा अघि आउनु पर्ने र सत्यलाई बुझेर जातिको उन्मुक्तिको निम्ति कार्य गर्नुपर्ने साथै युवा शक्तिहरु पार्टीको मेरुदण्ड हुन् भनी बताए। आउँदो विधान सभा चुनाउ अघिनै भाजपाले गोर्खाहरूको स्थायी राजनैतिक समाधान गर्नपर्ने र अध्यक्ष मन घिसिङको हात दह्रिलो बनाएर लान पर्ने युवाहरुलाई अपिल तिनले अपिल गरे। उक्त सभामा गोरामुमो तकदाह टिस्टा भेल्ली युवा एकाइ गठन गरियो, जसमा सभापति पुरण राई, उप सभापति तुफान तामाङ, संजय तामाङ र पेम्बा शेर्पा, महासचिवमा आशिष तामाङ सचिव दिपेन्द्र ब्लोन, संजीब तामाङ र कपिल कोषाध्यक्ष सतिश तामाङ र राकेश तामाङ चयन भएका छन् । प्रमुख सल्लाहकारमा 5 जना सदस्य साथै 11 जनाको कार्यकारिणी सदस्यहरु चयन गरिएको गोरामुमो पार्टी सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetbettilt girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcashwinbettiltJojobetcasibomcashwin girişSekabet Built with ❤︎ by appycodes