गोरामुमो तीनधारे-सुकना समष्टिको साङ्गठनिक सभा

खरसाङ : गोरामुमो तीनधारे सुकुना समष्टि अन्तर्गत राजबारी जन सेवा संघ भवनमा गोरामुमो अनि गोर्खा राष्ट्रिय युवा मोर्चाको संयुक्त सभा युवा मोर्चा समष्टि अध्यक्ष संग्राम घतानीको अध्यक्षतामा सम्पन्न भयो। सभामा सभाध्यक्षको बाहुलीबाट गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको तस्वीरमा दिप प्रज्वलन गरी अतिथिगणद्वारा माल्यार्पण गरियो। सभालाई युवा एकाईको सचिव राजीव प्रधानले स्वागत बक्तव्य राखेपछि सभामा कालीमाटी घैयाबारी क्षेत्रका महिलाहरू स्वेच्छाले गोरामुमो पार्टीमा सामेल भएका छन्। सभामा गोरायुमो समष्टि कार्यकारी अध्यक्ष अमित प्रधानअमर थापा, गोरानासं अध्यक्षा शीला प्रधान, गोरामुमो समष्टि मूल सचिव प्रमोद थापा, एचपीडब्लुयु केन्द्रीय समितिका सदस्य एके देवान, केन्द्रीय समिति सदस्य आईएन प्रधान, समष्टि अध्यक्ष जेबी गुरुङले सम्बोधन गरेका थिए। सभामा समष्टिका विभिन्न शाखा-प्रशाखाबाट धेरै संख्यामा समर्थकहरूको उपस्थिति रहेको थियो। सभामा गोरामुमोमा सामेल हुने सदस्यहरुलाई खदा लगाएर स्वागत जनाउँदै समष्टि अध्यक्ष जेबी गुरुङले पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes