गोरामुमो तीनधारे सुकुना समष्टिको प्रतिनिधि सभा तीनधारेको राजबारीमा सम्पन्न

खरसाङ: गोरामुमो तीनधारे सुकुना समष्टिको एउटा प्रतिनिधि सभा समष्टि अध्यक्ष जेबी गुरुङको अध्यक्षमा तीनधारेको राजबारीस्थित जनसेवा संघ भवनमा सम्पन्न भयो। उक्त सभामा भूतपूर्व सैनिक संगठन केन्द्रीय कमिटीका अध्यक्ष जस्तो गरिमामय पदमा अशोक गोले नियुक्त भएकोमा समष्टि गौरवान्वित भएको महसुस गर्दै समष्टि अध्यक्ष जेबी गुरुङ अनि एचपीडब्ल्युयु केन्द्रीय कमिटी सदस्य एके देवानले खदार्पण गरी सम्मान जनाए। सभामा सभाध्यक्ष जेबी गुरुङले आगामी 12 अक्टोबरमा हाम्रो पहाडको समस्या समाधान गर्न हुन लागेको त्रिपक्षीय वार्ता सम्पन्न गराउन सफल भएकोमा सांसद राजु विष्ट, केन्द्रीय सरकारका माननीय गृहमन्त्री अमित शाह अनि गोरामुमो अध्यक्ष मन घिसिडलाई धन्यवाद ज्ञापन गरे। तिनले यो त्रिपक्षीय वार्ता महत्वपूर्ण रहेको दावी गर्दै पार्टीको पूर्व अध्यक्ष सुवास घिसिङले त्रिपक्षीय वार्ताको निम्ति धेरै संघर्ष गर्न परेको थियो, धेरै आन्दोलनकारी सहिद हुन परेको थियो अनि मात्र सरकार त्रिपक्षीय वार्ता गराउन बाध्य भएका थिए  यसरी नै 2007 को गोर्खाल्याण्ड आन्दोलनमा नेतृत्ववर्गले जनताको भावनाको सहारा लिएर आन्दोलन गरी त्रिपक्षीय वार्ता गराउन सफल त भएको थियो तर केवल जनता मात्र आन्दोलनमा ईमान्दार थिए नेताहरू आ-आफ्नो स्वार्थमा लिप्त भएकोले त्यो वार्ता असफल भयो भनी तिनले बताए। तिनले यस पालीको वार्ता गराउन हाम्रो पार्टी अध्यक्ष मन घिसिङको बौद्धिकता अनि कुटनैतिक पहलको सफलता रहेको दावी गरे। जेबी गुरुङले बीजेपी गठबन्धन दलका सबैले यो वार्ता गराउन सहयोग पुर्‍याएकोमा ह्रदयबाटै धन्यवाद जनाए। तिनले सभामा प्रतिपक्षी दलका सबैलाई आह्वान गर्दै यदि गोर्खाको भविष्यलाई कलंक नलाउनु हो भने सबैले यो वार्तालाई सहयोग गर्नपर्छ, यो समयमा पार्टीको सिद्धान्तलाई बिर्सनपर्छ अनि अबको गोर्खाको सुनौलो भविष्य सुनिश्चित गर्न हामी एक हुनपर्छ भनी सबैलाई आग्रह गर्दै आगामी वार्ताको निम्ति शुभकामना व्यक्त गरे। आजको सभालाई  एके देवान अनि अमित प्रधानले पनि सम्बोधन गरेका थिए। सभामा सबै शाखा प्रशाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes