गोरामुमो अप्पर सोनादा को-अर्डिनेसन कमिटी गठन

सोनादा (निसं): गोरामुमोले आफ्नो साङ्गठनिक विस्तारलाई तीव्रता दिँदै अप्पर सोनादामा को-अर्डिनेसन कमिटी गठन गरेको छ । अप्पर सोनादा डाँडा गाउँ निवासी दिनेश साम्पाङको वासस्थानमा सम्पन्न बैठकमा खरसाङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ , सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री, गोरायुमो सोनादा टुङ समष्टि अध्यक्ष वाङ्दी शेर्पा लगायत अप्पर सोनादाका युवाहरुको व्यापक उपस्थिति रहेको थियो। सभामा अप्पर सोनादालाई बलियो बनाउनका निम्ति दुई जना सुजल लेप्चा र आशिष प्रधानलाई को-अर्डिनेटर चयन गरियो। यी नयाँ चयन गरिएका को-अर्डिनेटरहरुद्वारा संगठनको क्रिया कलापहरु अघि बढाएर लैजाने अनि चाँडैं संगठनको एउटा शाखा गठन गरेर सो शाखालाई संगठनको भार हस्तान्तरण गरिने निर्णय लिएको भुपेन्द्र गुरुङले जानकारी दिएका छन् । तिनले भने, आजको सभाले अब मुद्दाको निम्ति अध्यक्ष मन घिसिङको हात बलियो बनाएर लैजाने संकल्प लिएको छ। केन्द्र सरकारले अब गोर्खाहरुलाई न्याय दिनेछ भनी हामीले विश्वास गरेका छौं, यसको निम्ति अध्यक्ष मन घिसिङले आफ्नो कार्य निरन्तर गरिरहेका छन्। यसकारण तपाईं हामी सबै एकजुट भएर अब अघि आउनु पर्छ। गोरामुमो केवल गोर्खा जातिको मुद्दामा केन्द्रित छ। यसकारण एक पटक सबैले साथ दिनु पर्ने भुपेन्द्र गुरुङले अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes