गोरामुमो युवा मोर्चा दार्जिलिङ ब्राञ्च कमिटीको सांगठनिक सभा

दार्जिलिङ : गोरामुमोको युवा मोर्चा दार्जिलिङ ब्राञ्च कमिटीको सांगठनिक सभा पार्टीको केन्द्रीय कार्यालय दार्जिलिङमा सुरज कटुवालको अध्यक्षतामा सम्पन्न भयो। यस अवसरमा युवा मोर्चा पुल बिजनबारी समष्टिको अध्यक्ष पदमा अमोद लकान्द्री, महासचिव जीवन प्रधानलाई नियुक्त गरियो। सभापछि सुरज कटुवालले दिएको जानकारीअनुसार आजको सभामा युवा मोर्चाको सांगठनिक विषयहरू लिएर व्यापक चर्चा परिचर्चा गरियो भने पार्टी अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति युवाहरूले कम्मर कसेका छन्। गोरामुमो पार्टी केवल जाति र माटोको उन्मुक्तिको लागि नै अघि बढिरहेको तिनले बताउँदै दार्जिलिङ ब्राञ्चमा थप ऊर्जा प्रदान गर्नको लागि 51 जना नयाँ युवा सदस्यहरूलाई सदस्यता प्रदान गरियो। तिनले दिएको जानकारी अनुसार गोरामुमो दार्जिलिङ टाउन कमिटीलाई विघटन गरियो भने अबउसो युवा मोर्चा दार्जिलिङ ब्राञ्च कमिटीले नै दार्जिलिङ टाउनलाई पनि हेर्नेछ। तिनले टाउन कमिटीबाट 32 जनाले राजीनामा दिएको कुरालाई पनि झुटो हो भनी दावी गरे। आजको सांगठनिक सभामा समष्टिका उपाध्यक्ष गाइस सुब्बा लगायत समष्टिका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नव नियुक्त पदाधिकारीहरूलाई दार्जिलिङ ब्राञ्च कमिटीका युवा अध्यक्ष सुरज कटुवालले खदा लगाई दिएर तिनीहरूलाई शुभकामना व्यक्त गर्नको साथै अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाउने निर्देश समेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes