गोर्खा बटालियनको नाममा अन्य समुदायका जवानहरू राखेकोमा गक्रायुमोको भर्त्सना

खरसाङ : पश्चिम बंगाल सरकारले विभिन्न बटालियनको पोष्टबाट स्थानान्तर गरेर गोर्खा बटालियन गठन गरेको छ। यसमा नाम चाहिँ गोर्खा बटालियन तर चारजना मात्रा गोर्खा अनि 119 जना अन्य समुदायबाट राखेकोमा क्रान्तिकारी माक्सवादी कम्युनिस्ट पार्टीको युवा संगठनले घोर भर्त्सना जनाएको छ। गक्रायुमोको तर्फबाट अर्पण राईले प्रेस विज्ञप्ति जारी गरेर गोर्खा बटालियनमा गोर्खा जातिबाट केवल चारजना मात्र लिएको जारी लिस्टबाट थाहा पाइएको र हामीले यहाँ उक्त चारजना लिएको गोर्खाको विरोध गरेको होइन, नाम चाहीं गोर्खा बटालियन राखेर 119 जना अन्य समुदायका जवानहरू राखिएकोमा घोर विरोध जनाउँदै गक्रायुमोले कडा शब्दमा भर्त्सना गरेको बताएका छन्। तिनले गोर्खा बटालियनको विरोध होइन तर हाम्रो जातिको नाममा अन्य जातिको भर्ना लिनु उचित होइन, देशमा धेरै बटालियनहरू छन् ती बटालियनहरूमा तिनीहरुको जाति छोडेर अन्य जातिले भर्ना गरेको पाउँदैनन्। यसैले यदि सरकारले गोर्खा जातिको नाम र सुनाम सुनेर देखेर गोर्खा बटालियन गठन गरेको हो भने त्यो बटालियनमा सबै गोर्खा हुनपर्ने गक्रायुमोले माग गर्दछ भनी बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes