गोर्खा भूतपूर्व सैनिक तथा अर्धसैनिक सङ्गठनद्वारा विनय खेमाका प्रार्थीहरूलाई समर्थन

दार्जिलिङ: आज दार्जीलिङको जिडीएनएस भवनमा भारतीय गोर्खा भूतपूर्व सैनिक तथा अर्धसैनिक सङ्गठन साथै गोर्खा जनमुक्ति मोर्चा विनय खेमाका उम्मेदवार  केशवराज पोख्रेल बीच महत्वपर्ण सभा सम्पन्न भयो। यस अवसरमा आउँदो विधानसभा चुनाउमा भारतीय गोर्खा भूतपूर्व सैनिक तथा अर्धसैनिक सङ्गठनले गोजमुमो विनय खेमाका प्रार्थीहरुलाई भारी मतले विजयी बनाउने प्रतिबद्धता जाहेर गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *