गोर्खा विरोधी बयान दिनेहरूलाई साँचो नेता मान्ने अनित थापाको चरित्र उदाङ्गो भएको छ: फुर्तेम्बा भोटिया

दार्जिलिङ: भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा सांसद दिलिप घोषलाई साँचो नेता मान्ने अनित थापाको चरित्र उदाङ्गो भएको छ भन्दै हाम्रो पार्टीका केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाले प्रेस विज्ञप्ति मार्फत् बताएका छन्। भाजपा राष्ट्रिय उपाध्यक्ष तथा सांसद दिलिप घोष गत तीन दिन अघि कालेबुङ भ्रमणमा आएका थिए। यस भ्रमण अवधि तिनले पत्रकारहरूसित कुराकानी हामी बंगाल विभाजनको पक्षमा छैनौँ भन्ने मनतव्य पोखेका थिए। दिलिप घोषको उक्त बयानमाथि चारैतिर विरोध भइरहेको छ तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष एवम् जीटीए चिफ अनित थापाले तिनले जे बोल्यो त्यो सत्य बोलेको छ भन्दै घोषको समर्थनमा खडा भएको हाम्रो पार्टी महासचिव भोटियाले बताए। तिनले अझ भने, आजभन्दा केही सप्ताह एवम् महिना अघि फैजल अहम्मदले गोर्खाहरूलाई रोटी, लुगा र बस्ने घर भए पुग्छ भन्दै गोर्खाल्याण्डको मुद्दालाई खुल्ला रूपमा विरोध जनाएका थिए। यसैगरी, राज्यको सत्तारूढ पार्टी तृणमूल कङ्ग्रेसले राज्य विधानसभामा बंगाल विभाजनको विरोधमा प्रस्ताव पेश पारित गर्ने क्रममा राज्यको एकजना जिम्मेवार मन्त्रीले नेपाली भाषीहरू अनुप्रवेशकारी हुन् भनेका थिए। मन्त्रीको नेपाली भाषी विरोधी बयानको विरोधमा जीटीए सभाको 9 जना सभासदहरूले गोर्खा रङ्गमञ्च भवन परिसरमा रहेका गोर्खाल्याण्ड आन्दोलनको सहिदहरूको स्मरणमा निर्माण गरिएको सहिद वेदी अघि अनशनमा बस्दा जीटीएको सत्ता दलको नेतृत्वहरूले अनशनकारीहरूविरुद्ध पुलिसमा प्राथमिकी दर्ता गरेका थिए। यी सबै विषयहरूको अध्ययन गर्दा भागोप्रमो अध्यक्ष एवम् जीटीए प्रमुख कार्यपाल अनित थापाको चरित्र उदाङ्गो भएको हाम्रो पार्टी महसचिव भोटियाले बताए। गोर्खाल्याण्ड हाम्रो मुटुको ढुकढुकी हो, यो भूमि हाम्रो हो, हाम्रै मुखको अघि गोर्खाल्याण्ड हुँदैन भन्दा, हाम्रो मुखको अघि जाति विरोधी बयान दिँदा हामी चुप लागेर बस्न सक्दैनौँ। गोर्खाल्याण्ड आन्दोलनमा सहिद भएका ती सहिदहरूको त्याग र बलिदानलाई हामी व्यर्थ जानदिने छैनौँ भन्दै महासचिव फुर्तेम्बा भोटियाले विज्ञप्ति मार्फत् जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilonbet girişbabilonbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes