गोर्खाहरूको स्थायी राजनैतिक समाधानबारे दोस्रो वार्ता चाँडै हुनेछ : राजु विष्ट

सिलगढी : भारतीय जनता पार्टीले गोर्खाहरूको स्थायी राजनैतिक समाधान अनि छुटेको 11 जात गोष्ठीलाई जनजातिको मान्यता दिलाउने विषयमा गृहमन्त्रालयले कार्य गरिरहेको छ। यसको साथै स्थायी राजनैतिक समस्या समाधानको निम्ति भाजपाले पहिलो वार्ता गरिसकेको छ भने अब चाँडै दोस्रो वार्ता पनि हुनेछ भन्ने आज सिलगढीमा पत्रकारहरूलाई सम्बोधन गर्दै दार्जिलिङका सांसद तथा भाजपा राष्ट्रिय प्रवक्ता राजु विष्टले जानकारी दिएका छन्। कुनै पनि राष्ट्र भक्त अथवा देशभक्त गोर्खालाई उसको आकाङ्क्षा के हो भनेर सोध्यो भने अलग राज्यकै कुरा गर्छन् अनि मलाई लाग्छ यसमा केही गलत छैन भनी सांसद विष्टले बताए। तिनले गोर्खाहरूको हितमा तथा दार्जिलिङ, तराई, डुवर्सको स्थायी राजनैतिक समस्या समाधानको लागि केन्द्रको भाजपा सरकार गम्भीर रहेको बताए। अब चाँडै गोर्खाहरूको हितमा साथै पश्चिम बङ्गालको हितमा र राष्ट्रकै हितमा गृह मन्त्रालयले पहल गर्ने कुरा तिनले बताए। दार्जिलिङ पहाडको जनताले खारेज गरिसकेको जीटीएलाई जबरजस्ती फेरि मुख्यमन्त्री ममता ब्यानर्जीले चुनाउ गराउने प्रयास गरिरहेको छ भन्दै तिनले जीटीए चुनाउको विरोध जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes