गोर्खाहरूको जातिय चिन्हारी र जातिय उत्थानको निम्ति जीटीए विघटन हुन जरूरी : अजय एडवार्डस

दार्जिलिङ (निसं): हाम्रो पार्टीले आफ्नो साङ्गठनिक विस्तारलाई तीव्रता दिँदै आज एउटा बैठकबीच पार्टीको खरसाङ महकुमा समिति गठन गऱ्यो। उक्त कमिटीमा अध्यक्ष आल्फेट तामाङ, उपाध्यक्ष रिन्जेन तामाङ र तारा योन्जन, सचिव बिमल तामाङ, कोषाध्यक्ष सुरक्षा शर्मा र सतिका प्रधान, प्रवक्ता बीरेन्द्र शर्मा र भवेश रोका लगायत 50 जनाको कमिटी गठन गरेको छ। यस अवसरमा पार्टी अध्यक्ष अजय एडवार्डसले सभालाई सम्बोधन गर्दै भने, जीटीए प्रशासनले गोर्खाहरूको जातिय सुरक्षा प्रदान गर्न सक्दैन। भाजपा सरकारको कार्यकाल अब केवल 12 महिना मात्र बाँकी रहेकोले अब सबै राजनैतिक दलहरू एकबद्ध भएर गोर्खाहरूको दिर्घकालिन माग अलग राज्यको लागि केन्द्रको भाजपा सरकारमाथि दबाउ दिनु पर्छ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सबैसित अपिल गरे। भारतीय जनता पार्टीले गोर्खाहरूको दीर्घकालिन समस्यालाई स्थायी राजनैतिक समाधान गर्ने वचन दिएको 14 वर्ष पूरा भइसकेको छ तर यतिका वर्ष बितिसक्दा पनि गोर्खाहरूलाई दिएको वचन पूरा गरेको छैन।

यी सबै विषयलाई ध्यानमा राख्दै हाम्रो पार्टीले भावी कार्यक्रम तथा रणनीतिहरू माथि विचार विमर्श गर्दै आइरहेको पार्टी अध्यक्ष एडवार्डसले बताए। तिनले अझ भने, गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले गोर्खाहरूको जातिय चिन्हारी अनि पहाडको विकाश गर्न सक्दैन। आफु स्वयम् एकजना निर्वाचित सभासद भएको नाताले आफुले यी विषयमाथि गहन चिन्तन र मनन गरिसकेको साथै जीटीएले केही गर्न सक्दैन भन्ने तितो अनुभाव समेत आफुले गरिसकेको एडवार्डसले बताए। गोर्खा जातिय चिन्हारी र जातिय उत्थानको निम्ति जीटीए विघटन हुन जरूरी छ। भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रमा उल्लेख गरेको स्थायी राजनैतिक समाधान अविलम्ब पूरा गर्नु पर्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले मांग गरेका छन्। पूर्ण बहादुर तामाङको अध्यक्षतामा सम्पन्न सभामा पार्टी अध्यक्ष अजय एडवार्डस लगायत रितेश पोर्तेल, सभासद प्रीतम सुब्बा, सभासद सन्नी बम्जन, सभासद जितेन राई, नगरपार्षद मणि लामा, नगरपार्षद गोपाल परियार आदि उपस्थित थिए। यस अवसरमा हाम्रो पार्टीको मिरिक महकुमा समिति, दार्जिलिङ सदर महकुमा समिति अनि कालेबुङ जिल्लामा ब्राञ्च कमिटीहरूको पनि चाँडै गठन गरिने पार्टी अध्यक्ष एडवार्डसले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasinoroyal girişcasinowon girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpas girişbetpascasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes