गोर्खाहरूको समस्याको समाधान संवैधानिक रूपमा भाजपाले नै पुरा गर्नेछ : अमित शाह

सिलगढी: गोर्खाहरूलाई दिदी (ममता ब्यानर्जी)-ले सधैं मिसगाइड गरिरहेको छ तर गोर्खाहरूको हित सोच्ने एक मात्र पार्टी भाजपा रहेको साथै गोर्खाहरूको समस्याको समाधान संवैधानिक रूपमा भाजपाले नै पुरा गर्ने गृहमन्त्री अमित शाहले बताए। उत्तर बंगालको दुईदिने भ्रमणमा आइपुगेका देशका गृहमन्त्री अमित शाहले आज सिलगढीस्थित एनजेपीको रेलवे इन्स्टिट्युट मैदानमा आयोजित भाजपाको जनसभालाई सम्बोधन गर्दै उक्त मन्तव्य पोखेका हुन्। तिनले जीटीए चुनाउले गोर्खाहरूको समस्या समाधान नहुने राज्यका मुख्यमन्त्री ममतालाई आज एनजेपीको सभाबाट चुनौती दिए। गृहमन्त्रीले आफ्नो सम्भाषणमा अधिकजसो समय बंगालको सत्तारूढ तृणमूल कङ्ग्रेस अनि मुख्यमन्त्री ममताको खोइरो खनेर नै बिताए। दिदीले बंगाललाई कंगाल पारेको तिनले गम्भीर आरोप समेत लगाए। तिनले उत्तर बंगालमा अब अनुप्रवेशकारीहरूलाई अनुप्रवेश गर्न नदिने कठोर चेताउनी समेत दिए।

दुईदिने उत्तर बंगाल भ्रमणमा आज अपरान्ह विमानमार्फत् बाघडुग्रा विमानअड्डामा आइपुगेपछि गृहमन्त्री अमित शाहलाई दार्जिलिङका सांसद राजु विष्ट, सिलगढीका विधायक शङ्कर घोष, डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जी, भाजपा नेता अमित मालवीय, लगायत वरिष्ठ नेता तथा कार्यकर्ताहरूले भव्य रूपमा स्वागत जनाए। यसपछि तिनी वाहनमा सवार भएर सभास्थलमा जाँदा बाघडुग्रा क्षेत्रमा गोर्खा समुदायका केही मानिसहरूले विरोध प्रदर्शन गर्दै गत चुनाउ अवधि भाजपाले गरेको गोर्खाहरूको स्थायी राजनीति समस्याको समाधान तथा 11 जातिलाई जनजातिको मर्यादा दिएको खोइ भन्दै लेखिएका ब्यानर तथा पोस्टरहरू लिएर सडक किनारमा खडा भएर गृहमन्त्री अमित शाहको विरोध जनाए। एनजेपीको सभालाई सम्बोधन गर्न अघि गृहमन्त्री अमित शाह वाहनमा सवार भएर सोझै दार्जिलिङ मोड पुगेपछि त्यहाँस्थित तेन्जिङ नोर्गेको सालिगमा माल्यार्पण गरे। यसपछि त्यहाँबाट नौकाघाटमा पुगेर तिनले त्यहाँ रहेको पञ्चानन बर्माको सालिगमा पनि माल्यार्पण गरेर श्रद्धा-सुमन चढाए। भाजपा दार्जिलिङ जिल्लाको आयोजनामा सम्पन्न आजको जनसभामा केन्द्रीय गृहमन्त्री अमित, केन्द्रीय उपाध्यक्ष दिलीप घोष, शुभेन्दु अधिकारी लगायत उत्तर बङ्गाल क्षेत्रका भाजपाका शीर्ष नेतृत्वहरू सहित पार्टी समर्थकहरूको व्यापक उपस्थिति रहेको थियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes