गोर्खाहरूको संवैधानिक समाधानबारे गृहमन्त्रीको भनाईलाई ठोस कार्यान्वयन गरिनु पर्छ: गोरामुमो

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको प्रतिनिधि सभा आज यहाँको गोर्खा जन पुस्तकालयमा सम्पन्न भयो। ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न सभामा सङ्गठनको कार्यक्रमलाई अझ द्रुत गतिमा अघि बढाएर लैजाने लगायत हालै गृहमन्त्रीले सिलगढीको जनसभामा जीटीएको चुनाउ पहाड़ र गोर्खा जातिको समस्याको समाधान होइन अनि गोर्खा जाति र गोर्खा भूभागलाई लिएर केन्द्र सरकारले संवैधानिक ढाँचा अनुरूप समस्याको समाधान गर्नेछ भन्ने वक्तव्यको गोरामुमो खरसाङ ब्राञ्च कमिटीले स्वागत जनाउँदै गृहमन्त्री अमित शाहलाई धन्यवाद टक्राए। उक्त भनाईलाई भाषणमा मात्र सीमित नराखेर केन्द्र सरकारले गृहमन्त्रीको बयानलाई ठोस रूपमा कार्यान्वयन गरिदिनु पर्ने पार्टीको पक्षबाट माग राखेको छ। यसैक्रममा गत 5 मईको दिन भएको गृहमन्त्रीको जनसभामा भागोसुप-का नेत्री अञ्जलि शर्माले राखेको गोर्खाल्याण्डको माग साथै तिनको कार्यलाई गोरामुमोले सम्मान गर्दछ भनि बताए। पहाड़मा विपक्षीहरूले गृहमन्त्रीको उत्तर बंगाल भ्रमण गोर्खा जातिको निम्ति शुन्य भयो भन्ने आरोपको प्रसंग झिक्दै यस्तो आरोप लगाउनु विपक्षीको धर्म हो, राजनीतिमा कतिपय कार्यहरू गोप्य रुपमा अघि लैजानु पर्ने स्थिति हुँदछ यसैले गत 5 मईको जनसभामा गृहमन्त्रीले छोटो शब्दमा ठूलो र ठोस कुरो बताएको वक्ताहरुले सभामा दावी गरे। आजको सभामा एचपीडब्लुयु केन्द्रीय अध्यक्ष बीके राई, केन्द्रीय सदस्य जेबी गुरूङ, भूपेन्द्र गुरुङ आदिले वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes