गोर्खाहरूको समस्या समाधान गरिदिने असम सरकारलाई जीटीए चेयरम्यानको अनुरोध

सिलगढी : असमको गुवाहाटी उच्च न्यायालयले ट्राइभल बेल्ट र ब्लकबाट गैर जनजातिहरूलाई उच्छेद गर्ने आदेश जारी गरेपछि यहाँको सोनितपुर जिल्लामा पर्ने ढिकियाजुलीका 45 वटा गोर्खा परिवारलाई पनि आफूहरू बसेको जग्गा छोडेर जाने आदेश जारी गरेपछि ती परिवारका सदस्यहरू विचल्नीमा परेका छन्। एक साताभित्रमा जमिन छोड्ने आदेश जारी गरिएकोले यसलाई लिएर देशभरिकै विभिन्न ठाउँमा बसोबासो गर्ने गोर्खा समुदायहरूले आपत्ति जनाएको छ। यसै क्रममा जीटीए चेयरम्यान अनित थापाले पनि भर्खरै एउटा विज्ञप्ति जारी गरेर उक्त असमको ढिकियाजुलीका 45 जना गोर्खा परिवारलाई उच्छेद नोटिस जारी गरेर आफूहरू बसेको जग्गा छोड्ने आदेशको खबर सुनेपछि आफूहरू अत्यन्तै दुखित भएको बताएका छन्। उक्त नोटिस अत्यन्तै निन्दनीय रहेको साथै असममा गोर्खे परिवारले झेल्न परेको पीडाले दार्जिलिङ पहाड, तराई अनि डुवर्सलाई पनि दुखेको विज्ञप्तिमा उल्लेख गरेका छन्। तिनले जीटीए अध्यक्षको हैसियतले असम सरकारसमक्ष ती 45 परिवारलाई अन्याय भएकोले गर्दा चाँडोभन्दा चाँडो यसको समाधान गरिदिया जाओस् भन्ने अनुरोध समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişgrandpashabet girişpusulabet girişpusulabet girişVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinopusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandraavvabet girişavvabetperabetjojobetcasibommariobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetgrandpashabet girişcasibomgrandpashabet girişcasibomgrandpashabetgrandpashabet güncel girişbetsalvadorbetsalvador girişpalacebetpalacebet girişcasinowoncasinowoncasinomilyoncasinomilyon girişgameofbetgameofbet girişromabetromabet girişcasibomcasibom Built with ❤︎ by appycodes