गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा बिमल गुरुङको चेङ्गा बस्तीमा सभा

मिरिक: गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा बिमल गुरुङ समुहले सुकना पानीघट्टा समष्टि एक अन्तर्गत चेङ्गा बस्तीमा विद्यार्थी मोर्चाको एउटा जरुरी सभा सम्पन्न गरियो। गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति सदस्य गौरी खनालको सभापतित्वमा सम्पन्न सभाको सञ्चालन विक्रम छेत्रीले गरेका थिए। विद्यार्थी मोर्चालाई बलियो बनाउने उद्देश्य लिएर तराईका विद्यार्थीहरुलाई सङ्गठित बनाउनेबारे छलफल गर्दै 26 नम्बर समष्टिमा सङ्गठन विस्तारको लागि सुनिल मगरलाई को-अर्डिनेटर पदमा नियुक्त गरियो।

गोजविमो मिरिक चिफ को-अर्डिनेटर सङ्गम प्रधानले हर्ष व्यक्त गर्दै आउँदो दिनहरुमा मिलेर विद्यार्थीहरुको हितको निम्ति काँधमा काँध मिलाएर अघि बढ्ने बताए। केन्द्रिय सदस्य गौरी खनालले पनि विद्यार्थीहरुले राजनैतिक ज्ञान लिनु जरूरी रहेको बताए। सभामा नारी मोर्चा, प्यारेण्ट्स बडी प्रतिनिधि, गोजमुमो प्यारेण्ट्स बडी प्रतिनिधि, पोलिटेक्निक कलेज विङ विद्यार्थी मोर्चाका सभापति साथै खरसाङ विद्यार्थी मोर्चाका सचिवको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes