गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको सोनादा महकुमा र खरसाङ महकुमा समिति गठन

खरसाङ : गोजमुमोको विद्यार्थी संगठन गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको खरसाङ महकुमा अनि सोनादा महकुमा समिति गठन गरियो। हाल गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले आफ्नो सांगठनिक गतिविधिहरूलाई तीव्र पार्दै विभिन्न ठाउँहरूमा समिति गठन गर्दै आइरहेको छ। यसै क्रममा विद्यार्थी मोर्चाको केन्द्रीय समिति अध्यक्ष देबेन्द्र लिम्बूको अध्यक्षतामा सम्पन्न भएको सभामा खरसाङ महकुमा अनि सोनादा महकुमा समिति गठन गरियो। सोनादा महकुमा समितिमा अध्यक्ष शिवम मङ्ग्राती, उपाध्यक्ष शिव मङ्ग्राती, सचिव पासाङ तामाङ, सह-सचिव निखिल मङ्ग्राती, सांगठनिक सचिव नेहा थापा लगायत 18 जना सदस्यहरूको एउटा कार्यकारिणी समिति गठन गरिएको छ। यसैगरी, खरसाङ महकुमा अहिले नै पूर्ण कमिटी गठन नभए तापनि अहिलेको लागि अध्यक्षको पदमा राज तामाङ अनि सचिव पदमा कृषिभ सुब्बालाई चयन गरिएको छ।  स्मरण रहोस्, यसभन्दा अघि हालै विद्यार्थी मोर्चाको कालेबुङ, मिरिक महकुमा आदि समितिहरू गठन भइसकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes