गोर्खा जन्मुक्ति मोर्चाद्वारा मिरिकमा गान्धी जयन्ती पालन

मिरिक (निसं) गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको आयोजनामा आज यहाँको पार्टी कार्यालयमा मुख्य सल्लाहकार अर्जुन आचार्यको अध्यक्षतामा राष्ट्रपिता महात्मा गान्धीको 154 ओै जन्म जयन्ती पालन गरियो। यस अवसरमा गोजमुमो मिरिक महकुमा संयोजक अभिषेक श्रेष्ठ, उपाध्यक्ष विजय लेप्चा, मिरिक थर्बु डुप्टिन समष्टि महासचिव रामचन्द्र राई लगायत चारवटा समष्टिको पार्टीका समर्थकहरू उपस्थित थिए। कार्यक्रमको शुरूमा उपस्थित सबैले राष्ट्रपिता महात्मा गान्धीको फोटो अघि फुलको गुच्छा, खदा-माला चढाएर दीप प्रज्वलन गरेर तिनलाई स्मरण गर्दै श्रद्धाञ्जलु अर्पण गरे। यस अवसरमा भारतलाई ब्रिट्रिश शासकहरूबाट स्वतन्त्रता दिलाउन महात्मा गान्धीले दिएको अमूल्य योगदान अनि तिनले देश स्वतन्त्रताको लागि गरेका विभिन्न आन्दोलनबारे वक्ताहरूले प्रकाश पारे। स्मरण रहोस, गोर्खा जनमुक्ति मोर्चाले आफ्नो स्थापनाकालदेखि नै गान्धी जयन्ती पालन गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes