गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाद्वारा कलेजको लागि फारम भर्ने कार्य शुरू

सुकेपोखरी : कोरोना परिस्थितिमा उच्च माध्यामिक परीक्षा उतीर्ण गरेपछि  महाविद्यालयमा भर्ना हुने इच्छुक विद्यार्थीहरूको निम्ति गोर्खा जनमुक्ति मोर्चा दुई नागरी धजे समष्टिद्वारा स्थानीय सार्वजनिक भवनमा निःशुल्क फारम भर्ने कार्य शुरू गरेको छ। आजदेखि शुरू गरेको उक्त अभियान आगामी 7 अगस्तसम्म चल्नेछ। विद्यार्थी मोर्चाका जशयन्त गिरीले फारम भर्नको लागि चाहिने आवश्यक कागजपत्रहरूबारे विस्तृत रूपमा जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *