गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिको सभा

कालेबुङ: गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिको आयोजनामा आज पार्टी कार्यालयमा एउटा सभा कार्यकारी अध्यक्ष सामुएल गुरुङको अध्यक्षता सम्पन्न भयो। सभालाई जीपीटीओ सचिव एटी तामाङ, चालक महासङ्घ अध्यक्ष रोशन मुखिया, विद्यार्थी मोर्चा अध्यक्ष बादल सिरबाल, जुस्लो अध्यक्ष कृष्ण छेत्री, जेएसटीओ-का मदन तामाङ आदिले सम्बोधन गर्नको साथै तिनीहरूले आ-आफ्नो प्रतिवेदन राखे। यसरी नै पार्टीका प्रवक्ता भुवन पी.खनाल, केन्द्रिय साङ्गठनिक सचिव निमा तामाङ, साङ्गठनिक सचिव विजय सुन्दास, कार्यकारी अध्यक्ष सामुएल गुरुङले पनि सभालाई सम्बोधन गरे। केन्द्रिय सहसचिव अनिल लोप्चनले सञ्चालन गरेको सभालाई सम्बोधन गर्दै सचिव निमा तामाङले पार्टी र जातिको निम्ति अब सबैजना एक भएर अघि आउनुपर्ने बताए। यसको साथै तिनले अझसम्म आफुहरूले आत्म स्वाभिमान नबेचेको दावी गरे। सभामा केन्द्रिय सदस्य प्रवीण रहपाल, जिल्ला युवा सचिव बालकृष्ण थापा, नारी मोर्चाबाट जसमिन प्रधान लगायत टोली, 33 नम्बर समष्टि अध्यक्ष बिक्की सुब्बा, 35 नम्बर समस्टि अध्यक्ष दीप थापा लगायत विभिन्न समष्टिबाट प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes