गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिका सभापति तिलक गुरुङको निधन

खरसाङ (निसं): गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको सभापति तथा खरसाङ अन् इम्प्लोइमेन्ट ट्याक्सी सेण्डिकेटका संस्थापक एवं सभापति तिलक गुरुङ अब रहेनन्। आज 65 वर्षको उमेरमा तिनको निधन भएको छ। आज दिउँसो 2.30 बजेतिर मस्तिष्क घातको कारणले तिनको आकस्मिक निधन भएको जानकारी प्राप्त भएको छ। परिवार पक्षबाट प्राप्त जानकारी अनुसार आज दिउँसो अचानक बेहोस भएर लडेपछि उनलाई खरसाङ महकुमा अस्पताल उपचारको लागि लगिएको थियो। अस्पताल लाने क्रममा घरदेखि अस्पतालबीचको बाटोमैं तिलक गुरुङको निधन भएको जानकारी प्राप्त भएको छ। अस्पतालमा पुगेपछि डाक्टरले उनलाई मृतक घोषणा गरे। तिलक गुरुङले आफुपछि पत्नी र छोरीलाई छोडी गएका छन्। तिनको पार्थिव शरीरलाई खरसाङको सुबेदार बस्तीमा राखिएको छ। उनको छोरी विदेशमा रहेकोले छोरी आएपछि मात्र उनको पार्थिव शरीरलाई अन्तिम संस्कार गरिने जानकारी प्राप्त भएको छ। तिलक गुरुङ 2017 अघि गोर्खा जनमुक्ति मोर्चाको खरसाङ महकुमा अध्यक्ष थिए। 2017-को आन्दोलनपछि राजनीतिबाट केही निष्क्रिय पनि रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetnano girişbetnanoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes