गोर्खा जनमुक्ति मोर्चाले भागोप्रमोले डाकेको बैठकमा आफ्नो सहभागिता जनाउने छैन : दिपेन माले

दार्जिलिङ (निसं): “जीटीए पहाडको क्षेत्रीय सरकार हो र जीटीएले सबैलाई लिएर पारदर्शी हिसाबले काम गर्नुपर्छ। जीटीएले बैठक बोलाएर पोलिसी बनाउनु पर्ने हो तर भागोप्रमो पार्टीले बैठक डाकेर जनताको आँखा छल्ने काम गर्दैछ। हामी साथै सबैले नै चहान्छ टिस्टा नदीको चपेटमा परेको पीडितहरू पूर्णवास होस्।” जीटीए चिफ अनित थापाले पेशोकको पीडब्लुडी गेष्ट हाउसमा सोमबार बसेको बैठक पछि गोजमुमो केन्द्रीय समितिका सचिव दिपेन मालेले यस प्रकारको मन्तव्य पोखेका हुन्। तिनले उक्त बैठकलाई लिएर भने, जीटीएले पिडित परिवार पक्ष आपदा सम्बन्धित विभाग, एनएचपीसी, एनटीपीसी , रेल्वे साथै पहाडको विभिन्नसँग संस्था लगायत सम्पूर्ण राजनैतिक दलहरूलाई लिएर एउटा सभा डाकेर आपदा कमिटी गठन गरेर यसको उपाय निकाल्नु पर्ने हो तर हिज जुन किसिमले सम्बन्धित विभागहरूसँग सुटुकै सभा बसेर पत्रकारहरूलाई समेत यस सभादेखि टाँडो राखे पश्चात अन्य राजनैतिक दल अनि आपदा पिडीत सम्बन्धितहरूसँग सभा बस्ने कुनै औचित्य नै रहँदैन। यसर्थ गोर्खा जनमुक्ति मोर्चा पार्टी उक्त बैठकमा बस्नु जरुरी ठहर्याउदैनौं। जीटीएले भागोप्रमो, गोरामुमो, हाम्रो पार्टी, गोजमुमो लगायत पहाडको अन्य दलहरूको सल्लाह सहयोगमा आपदा प्रभावितहरूको निम्ति काम गर्छ भने हामी सभामा बस्न तयार छौ। तर भागोप्रमो राजनैतिक पार्टीले डाकेको सभामा हामी गइरहनुपर्ने आवश्यकता देखेनौं, यसैले यो मिटिङमा हामी आफ्नो पार्टीको पक्षबाट सहभागिता जनाउने छैनौ भनि तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes