गोर्खा जनमुक्ति मोर्चा समर्थित जुस्लो टिस्टा शाखा गठन

कालेबुङ: गोर्खा जनमुक्ति मोर्चा समर्थित असङ्गठित श्रमिक सङ्गठन जुस्लोको टिस्टा शाखा गठन गरियो। सङ्गठनको केन्द्रीय अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा असंगठित श्रमिकहरूलाई लिएर टिस्टामा बसेको सभामा जुस्लो टिस्टा शाखा गठन गरिएको जानकारी प्राप्त भएको छ। विशेष गरेर विभिन्न सेक्टरहरुमा आय आर्जन अनि रोजगारको निम्ति आश्रित श्रमिकहरू, श्रमिकहरूले पाउनु पर्ने हक र अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गोर्खा जनमुक्ति मोर्चाको भातृ सङ्गठनको रुपमा गठित यो असङ्गठित श्रमिकहरूको सङ्गठन जुस्लोले विभिन्न ठाउँहरुमा श्रमिकहरूको हक र हितको निम्ति आवाज उठाउँदै आइरहेको छ। जुस्लोको यो पहललाई अझ तीव्र रुपमा अघि बढाउन नै जुस्लोले आफ्नो शाखाहरु गठन गर्न शुरू गरेको बताइएको छ। यसै क्रममा आज टिस्टा शाखा गठन गरिएको छ, जसमा अध्यक्ष लाक्पा छिरिङ तामाङ, उपाध्यक्ष मिलन भुजेल, सचिव मनोज छेत्री, सह-सचिव अरबिन तिरूवा, कोषाध्यक्ष अदिश थापा, सह-कोषाध्यक्ष किरण प्रधानलाई छनौट गरिएको छ। जुस्लो टिस्टा शाखा गठनको सभामा गोर्खा जनमुक्ति मोर्चा टिस्टा शाखाको अध्यक्ष सुकबीर राई, उपाध्यक्ष जय कुमार राई, सचिव राजेश शर्मा, सह-सचिव बिमल तिरूवा अनि काली झोडा शाखा अध्यक्ष सचिन छेत्री आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes