गोर्खा जनमुक्ति नारी मोर्चा दार्जिलिङ महकुमा समितिको सभा

दार्जिलिङ (निसं): गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय पार्टी कार्यालय दार्जिलिङको सिहमारीमा गोर्खा जनमुक्ति महकुमा समिति नारी मोर्चा अनि शहर समिति नारी मोर्चाको संयुक्त आयोजनामा एउटा महत्वपूर्ण सभा सम्पन्न भयो। नारी मोर्चाको सांगठनिक गतिविधिहरुलाई अग्रगति दिनको निम्ति नारी मोर्चामा उर्जावान, क्षमतावान अनि कुशल नेतृत्वहरुको खाँचो रहेको महसुस गर्दै क्षमतावान अनि कुशल नारी नेतृत्वहरुलाई महकुमा अनि शहर समितिमा वर्तमान समयको निम्ति संयुक्त एवं अस्थायी रूपमा केही महत्वपूर्ण जिम्मेवारीहरू सुम्पिएको पार्टी सूत्रले जनाएको छ।


विशेष गरेर भविष्यमा पार्टीलाई मजबुतिकरण अनि सांगठानिक गतिविधिहरूलाई अझ तीव्र रूप दिन भनी आजको सभामा शहर साथै समष्टिहरूमा कार्य गर्नेबारे लामो चर्चा परिचर्चा पछि दुई नारी समुहको कार्य भार सुम्पन्दै मार्च महिनाको पहिलो सप्ताहदेखि दार्जिलिङ शहरको 32 वटा वार्ड अनि 22 वटा समष्टिमा धारावाहिक रुपमा संगठन विस्तार गर्ने नारी समूहको चयन गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisjokerbetmobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom superbetinbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetherkülbetherkülbet girişherkülbetjojobetpornobahiscasinoherkülbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetjojobetcasibomkralbetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom giriş Built with ❤︎ by appycodes