गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव तथा कवि विनोद रसाइली पितृ शोकमा

खरसाङ (निसं) : भारतीय नेपाली गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव तथा कवि विनोद रसाइली पितृ शोकमा परेका छन्। तिनको पिता हर्कबहादुर रसाईलीको आज बिहान 10 बजे खरसाङको डाउहिलस्थित निजी वासस्थानमा अचानक निधन भएको छ। उनी 83 वर्षको थिए। हर्कबहादुर रसाईली मुटु सम्बन्धि रोगले पीडित थिए। तर आज बिहान राम्रै अवस्थामा रहेको र खाजा खाएर बाहिर बसिरहेको समय हार्ट एटेक भएको कारणले तिनको अचानक निधन भएको जानकारी प्राप्त भएको छ। तिनले आफुपछि पत्नी, छोरा विनोद रसाइली, बुहारी, नातिनीहरू छोड़ी गएका छन्। विनोद रसाइलीको पिता हर्कबहादुर रसाईलीको अन्तिम संस्कार भोलि आइतबार दिउँसो 1 बजे खरसाङको डाउहिलस्थित निजी वासस्थानबाट गरिने गोर्खा जनपुस्ताकालय खरसाङको उपाध्यक्ष प्रकाश प्रधानले जानकारी गराएका छन्। तिनले गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीको पिता हर्कबहादुर रसाईलीको निधनमा गोर्खा जनपुस्ताकालय परिवार शोकित बनेको र गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट श्रध्दाञ्जलि अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbenjaminsbet girişbenjaminsbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes