गोर्खा जन पुस्तकालय खरसाङद्वारा विद्यार्थीहरूलाई शैक्षिक योग्यता पुरस्कार प्रदान

खरसाङ (निसं): विभिन्न प्रायोजकहरूका सहयोगमा गोर्खा जन पुस्तकालय खरसाङद्वारा वार्षिक रूपमा प्रदान गरिने शैक्षिक योग्यता पुरस्कार यसपाली पनि प्रदान गरियो। 32 औँ नेपाली भाषा मान्यता दिवस समारोहमा नै यसपालीको शैक्षिक योग्यता पुरस्कार प्रदान गरियो। पुस्तकालयका सभापति पूर्ण गुरुङ निरूपमको अध्यक्षता र कार्यकारी सभासद कल्पना प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न नेपाली भाषा मान्यता दिवसमा नै विभिन्न शैक्षिक पुरस्कारहरू प्रदान गरियो। उक्त पुरस्कार अलंकरण समारोहलाई पुस्तकालयका उपाध्यक्ष प्रकाश प्रधानले सञ्चालन गरेका थिए।

यसै कार्यक्रममा नै खरसाङ महकुमा क्षेत्रबाट यसपालीको माध्यमिक परीक्षा, उच्च माध्यमिक,  स्नातक र स्नातकोत्तर परीक्षा र दार्जिलिङ पोलिटेकनिकल कलेजमा सर्वोच्च अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई विभिन्न प्रायोजकहरूद्वारा प्रायोजित शैक्षिक पुरस्कारहरू प्रदान गरियो। सबै विद्यार्थीहरूमा क्रमैले माध्यमिक परीक्षामा माध्यमिक टप्पर, माध्यमिक नेपाली टपर, माध्यमिक जीव विज्ञान टप्पर, माध्यमिक गणित टप्पर र उच्च माध्यमिक टप्पर, उच्चत्तर माध्यमिक टप्पर र अन्य शैक्षिक पुरस्कारहरू प्रदान गरियो। ती विद्यार्थीहरूलाई कार्यक्रमका अतिथिहरूको बाहुलीबाट पुरस्कारहरू प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes