गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा जातीय कवि अगमसिंह गिरीको 95औंँ जन्म जयन्ती पालन

खरसाङ (निसं): गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा जातीय कवि अगमसिंह गिरीको 95औं जन्म जयन्ती समारोह सम्पन्न गरियो। खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा सम्पन्न उक्त गिरी जयन्ती समारोहमा सभाध्यक्षको रूपमा पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपम अनि प्रमुख अतिथिको रुपमा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आले उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, पूर्व विधायक डा. रोहित शर्मा, जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधान, खरसाङ नगरपालिकाको पूर्व पार्षद पेमेन्द्र गुरुङ आदि उपस्थित रहेका थिए। पुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन तथा स्वागत सम्भाषण राखेको कार्यक्रममा अतिथहरूको बाहुलीबाट जातीय कवि अगमसिंह गिरीको सालिगमा फूल अर्पणसहित धुप दीप प्रज्वलन गरी श्रद्धाञ्जलि अर्पण गरियो।

कार्यक्रममा कवि अगमसिंह गिरीमाथि साहित्यकार तथा पुस्तकालयको उपाध्यक्ष ऋषि राईले वार्ता प्रस्तुत गरे। कार्यक्रममा कविहरू क्रमैले बालकृष्ण थामी र द्वारिका छेत्रीद्वारा स्वरचित कविताहरू अनि पुरोषत्तम अधिकारी, मिना राई, रचना अनाकार आदिले कवि गिरीद्वारा लिखित कविताहरू वाचन गरे। कार्यक्रममा गोर्खा जन पुस्ताकालयको स्वर्ण सदस्य, रजत सदस्य र आजीवन सदस्यहरूलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। यसै कार्यक्रममा गोर्खा जनपुस्ताकालय खरसाङको प्रतिवेदनहरू माथि तयार पारिएको तथा ऋषि राई अनि रचना अनाकारद्वारा सम्पादित ‘प्रतिवेदनका पृष्ठहरू’ नामक पुस्तकको लोकार्पण पनि सभाध्यक्ष र प्रमुख अतिथिको बाहुलीबाट गरियो। उक्त पुस्तकमाथि पुस्तकालयको पूर्व सभापति एवम् समाजसेवी तिलक शर्माले वक्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आले, सभाध्यक्ष पूर्ण गुरुङ निरुपमले वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes