गोर्खा जातिको राजनैतिक समस्या समाधानबारे भाजपा अनि केन्द्रीय सरकारले नै चाँडै पहल गर्नेछ : जेपी नड्डा

दिल्ली: गोर्खा जातिले भोग्नु परिरहेका राजनैतिक समस्या, छुटेका 11 गोर्खा जात-गोष्ठीलाई जन जातिको संवैधानिक मान्यताको सवाल, बन्द चिया कमानहरुका मजदुरहरुले भोग्नु परेका आर्थिक समस्या, रेलवेको समस्या आदि सम्बन्धमा दिल्लीमा केन्द्रीय मन्त्रीहरु अनि पार्टी नेतृत्वलाई भेटवार्ता गर्न गएका भाजपा दार्जीलिङ जिल्लाका प्रतिनिधि दलले भाजपाको राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई दिल्लीस्थित तिनको आवासीय कार्यालयमा भेट गरे। सांसद राजु बिष्टको नेतृत्वमा भेट्न गएका दार्जीलिङ पहाडको भाजपाका नेतृत्वहरुलाई पार्टी अध्यक्ष नड्डाले हार्दिक स्वागत जनाए। यसको लागि जिल्ला भाजपाले अध्यक्ष नडडालाई हार्दिक धन्यवाद जनाउँदै साङ्गठनिक अनि राजनैतिक सवालहरु बारे चर्चा, छलफल गर्न र अनुरोध राख्न आएको कुरा बताए। वार्ताको पहिलो चरणमा दार्जिलिङ पहाडमा भाजपाको वर्तमान साङ्गठनिक स्थिति अनि जनताको भाजपामाथि बढिरहेको आस्था बारे जिल्ला अध्यक्ष कल्याण देवानले एउटा लिखित रिपोर्ट पेश गरे। त्यसपछि राजनैतिक सवालहरुबारे सांसद राजु विष्टद्वारा विस्तृत ब्याख्या राख्दै किन गोर्खा जातिको लागि स्थायी राजनैतिक समस्या समाधानको शिघ्र खाँचो छ भन्नेबारे अध्यक्षलाई स्पष्टतासित बताए। तिनले उठाएका विषयमाथि सहयोग पुरयाउँदै उपाध्यक्षद्वय एलएम लामा र बिनोद मोक्तानले पनि राज्य सरकारको उदासिन दृष्टिकोणबाट वर्षौंदेखि दार्जीलिङ पहाड,तराई र डुवर्सका जनता कसरी प्रताडित भइरहेका छन् अनि चाँडो बंगालदेखि उन्मुक्त हुन चाहन्छन् भन्ने कुराहरु राखे। सांसद राजु विष्टले अध्यक्षलाई जोड दिएर अब वार्ता होइन, घोषणाको आशामा मेरो क्षेत्रको जनताले भाजपाप्रति आशा साँचेको कुरा बताए। प्रतिनिधि दलले उठाएका सवालहरु बारे निकै उत्सुकता राखेर सुनेपछि पार्टी अध्यक्ष नड्डाले भने, चिन्ता नगर्नुहोस्। भाजपा दल गोर्खा जातिको मुल समस्या बारे अवगत छ। तिनीहरुका राजनैतिक समस्याको समाधान भाजपा दल र केन्द्रीय सरकारले नै चाँडै गर्नेछ। सरकारमा म पहल गर्नको लागि कुरा गर्नेछु। पहाड वा गोर्खा जातिको समस्या स्थायी रुपमा समाधान हुनुपर्छ भन्ने पक्षमा नै भाजपा दलको अवधारणा छ। अर्कोतिर, तिनको कुरा सुनेर दिल्लीको केन्द्रीय सरकारले नै गोर्खाहरुलाई न्याय दिनेछ भन्ने दावी गर्दै दिल्लीको भ्रमण र भेटवार्ता सकारात्मक भएको भाजपा दार्जीलिङ जिल्ला समितिका प्रवक्ता तथा उपाध्यक्ष एल एम लामाले जारी विज्ञप्ति मार्फत जनाएका छन्। सांसद राजु बिष्टको नेतृत्वमा भाजपा प्रतिनिधि दलमा जिल्ला अध्यक्ष कल्याण देवान, उपाध्यक्षहरु एलएम लामा, बिनोद मोक्तान, महासचिव तुलसी प्रधान र सुजेन्द्र राई सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetine girişbetinecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes