गोर्खाको सपनालाई विपना बनाउन बुद्धिजीवी अनि सक्षम व्यक्तिहरूले नेतृत्व दिनु पर्छ: अनित थापा

दार्जिलिङ (निसं): नेपाली अकादमी, सूचना एवं सांस्कृतिक विभाग, जीटीए अनि दार्जिलिङ नगरपालिकाद्वारा आयोजित गरिएको “नेपाली भाषा मान्यता एवं भाषा सेवा सम्मान पुरस्कार अलङ्कार समारोह 2023” गोर्खा रङ्गमञ्च भवन दार्जिलिङमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि जीटीए प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा भने, आमाको कोखबाट नै सिकेर ल्याएको भाषा, नेपाली भाषा हो। टेक्नोलोजीले हाम्रो भाषालाई कुनै प्रभाव नपार्नु पर्ने हो। हामीले बोल्ने भाषालाई भाषा संग्रामीहरुले संवैधानिक मान्यता पनि दिलाई दिनु भयो। हामी राजनैतिक प्रेरणाले हाम्रो सपना पूरा गर्नु खोज्दैछौ तर राजनैतिक पार्टीले लिएर हिँडेको मुद्दा कुर्सीमा पुगेर टुङ्गिन्छ। भाषाको आन्दोलनमा लागेका संग्रामीहरुले कुनै दिन पनि कुर्सीको निम्ति संग्राम गरेका थिएनन्। नेताहरुले उठाएको मुद्दा चुनाउ सक्दा नसक्दा नै सकिन्छ। हामीलाई चुनाउको समय मात्र मुद्दा याद आउँछ। सपना विपना अवश्य हुनेछ, तर गोर्खाको सपनालाई विपना बनाउन बुद्धिजीवी अनि सक्षम व्यक्तिहरूले नेतृत्व दिनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes