गोर्खाल्याण्ड आन्दोलनका योद्धा रत्न मणि राई हाम्रो पार्टी-मा सामेल

दार्जिलिङ (निसं): गोर्खाल्याण्ड आन्दोलनको एक प्रमुख योद्धा रत्न मणि राईले समाते हाम्रो पार्टी-को झण्डा। दार्जिलिङस्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवार्डसको नीजि वासस्थानमा आज गोर्खाल्याण्डको कट्टर समर्थक तथा गोर्खाल्याण्ड आन्दोलनकालका योद्धा रत्न मणि राई हाम्रो पार्टीमा सामेल भएपछि तिनलाई खदा लगाइ दिएर स्वागत जनाउँदै अजय एडवार्डसले पार्टीको झण्डा प्रदान गरे। यस अवधि पार्टी अध्यक्ष अजय एडवार्डस सहित केन्द्रीय साङ्गठनिक सचिव विक्रमादि राई, केन्द्रीय कमिटी सदस्य दीपू थापा आदिको उपस्थिति रहेको थियो। स्मरण रहोस, विगत गोर्खाल्याण्ड आन्दोलन कालमा रत्न मणि राईले आफ्नो प्राणको वास्ता नगरी अलग राज्य गोर्खाल्याण्डको मागमा सुरू गरेको आमरण अनशनमा बसेका थिए। त्यति मात्र होइन,गणतान्त्रिक नीतिमा सुरू गरिएको गोर्खाल्याण्ड आन्दोलनमा पनि तिनी अघिल्लो पंक्तिमा उभिएर हिस्सा लिएका थिए। रत्न मणि राई एकजना ईएफआर-का अवकाश प्राप्त सैनिक हुन। रत्न मणि राईले हाम्रो पार्टीको भिजन र सोचलाई मन पराएर हाम्रो पार्टीमा सामेल भएको जानकारी दिनको साथै पार्टीको नीति र सिद्धान्तलाई आत्मसात् गरेर हिडने पार्टी अध्यक्ष एवम् केन्द्रीय नेतृत्वहरूलाई भरोसा दिलाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes