गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चुनाउमा जाँदै नजाने बिमलको गुरूङको अडान

मिरिक : गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चुनाउमा जाँदै नजाने गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले बताए। आज मिरिक आइपुगेका अध्यक्ष बिमल गुरुङले पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिँदै यस प्रकारको अडान पेश गरेका हुन्। गोर्खा जनमुक्ति मोर्चाले जीटीए चुनाउविरुद्ध टोकन अनशन गरिरहे तापनि अनशनको प्रभाव भने देखिएको छैन। गुरुङले आफू आमरण अनशनमा कहिले बस्ने हो भन्ने विषयमा निर्दिष्ट जवाब दिएनन्। तिनले आफू अनशन बसेपछि मात्र थाहा लाग्नेछ भन्दै कुटनीतिक जवाब दिए। विपक्षीले जेसुकै भने  तिपनि हामी जीटीएमा जादैनौँ,  हामी जुठे होइनौँ, अरुको खाएर राजनीति गर्ने पार्टी होइन गोर्खा जनमुक्ति मोर्चा भन्दै गुरुङ विपक्षीमाथि बर्सिए। जीटीए पहिलेबाट नै आफूहरूले खारेज गरिसकेको भन्दै तिनले हाल जीटीए चुनाउको वकालत गर्ने अनित थापा अनि विनय तामाङले पनि त्यस समय जीटीएको खेस्रा समेत जलाएको प्रसङ्ग निकाले। जीटीएले पहाड, तराई डुवर्सको भविष्य तय गर्न नसक्ने भएको कारण गोर्खा जनमुक्ति मोर्चाको प्राथमिक माग क्षेत्र रहेको तिनले दावी गरे। जीटीएभित्र तराई डुवर्सको छोडिएको 396 वटा मौजा अन्तर्भुक्त गरिनुपर्छ भन्ने माग प्रमुख रहेको गुरुङले जानकारी गराए। मोर्चाले 2011-को जुलाई महिनामा भएको जीटीए सम्झौता अनुसार राज्यले स्यामेल सेन अनि हाई पावर कमिटी गठन गरेर तराई डुवर्सको गोर्खा बहुलीय 396 वटा मौजा जीटीए क्षेत्रमा समाहित गर्नुपर्नेमा राज्यले केवल पाँचवटा मौजा जीटीएभित्र समावेश गरिने निर्णयको समयमा नै जीटीए खारेज गरेको गुरुङले बताए। राज्य सरकारले गोजमुमोको मागलाई अनदेखा गर्दै जीटीएको चुनाउ गराउने लगभग तय छ। यस्तो अवस्थाबिच गुरुङले आफूहरूको मागलाई राज्यले अनदेखा गर्छ भने त्यो हाम्रो भूल होइन राज्यले पहाडलाई सताउने दुखाउने कार्य मात्र गर्छ भने त्यो पनि हाम्रो दोष होइन, यो तमाम दोष तिनीहरुको हो जसले जीटीएको सत्तामा राल चुहाउने कार्य गरिरहेको छ। ती राजनैतिक दलहरूले गोर्खाको इतिहास मार्ने काम गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes