गोर्खाल्याण्ड हाम्रो सपना हो, गोर्खाल्याण्ड हाम्रो आमा हो तर भोटको बजारमा बेच्ने वस्तु नबनाई दिनुहोस् : अनित थापा

पानीघट्टा (निसं): सुकुना पानीघट्टाको चेङ्गामा आयोजित पानीको शिलान्यास अनि पशु वितरण कार्यक्रममा आज जीटीए प्रमुख कार्यपाल अनित थापाले गोर्खाल्याण्ड अनि जातिको मुद्दा अब केवल भोटको बजारको मुद्दा बनेको बताए। तिनले भने, गोर्खाल्याण्ड हाम्रो सपना हो, गोर्खाल्याण्डलाई भोटको बजारमा बेच्ने वस्तु नबनाई दिनुहोस्। गोर्खाल्याण्ड हाम्रो आमा हो। एक दिन अवश्य हुनेछ। तर गोर्खाल्याण्ड माग्ने तरिका बदल्नु पर्छ।

आज पनि विपक्षीका नेताहरु जनतालाई झुक्याउन गोर्खाल्याण्ड अनि जातिको कुरा गर्छन् भन्दै तिनले भने, “जातीको मुद्दा, गोर्खाल्याण्डको मुद्दा जनतालाई झुक्याउने भोटको बजारको मुद्दा बनेको छ। 86 देखि झुक्किँदै आएको हामी। अझ पनि जनतालाई झुक्याउने काम सुरु भएको छ। पञ्चायत चुनावमा पनि गोर्खाल्याण्ड अनि जातिको मुद्दा नै हुन्छ है। अनित थापा गोर्खाल्याण्ड अनि जाती विरोधी हो भन्ने न्यारेटिभ सुरु भइसकेको छ तर जनताले भोट लिडरको काम, सोच अनि भिजन माथि दिनुपर्छ, व्यक्तिलाई होइन भन्दै तिनले भने, “म बङ्गालमा बसेर बंगालसँग मिलेर नै काम गर्नु पर्छ। मैले राज्य विषयमा काम गर्छु भनेको छु अनि त्यही काम गर्दैछु। मैले गोर्खाल्याण्ड ल्याउँछु कहीं पनि भनेको छुइँन। केन्द्रमा हामीले 3 जना सांसद पठायौं तर तीन जना सांसदले एउटा काँटीसम्म पनि ल्याएन। सांसद बनाएको हामीले तर हाम्रै आँगनमा आएर यो भएन र त्यो भएन मात्र भन्छ। भएन, छैन भन्नु सजिलो छ। यदि यहाँ केही भएको छैन भने केही त बनाई देऊ।

तिनले थप भने, “गोर्खाल्याण्ड हाम्रो सपना हो। यो केन्द्रको विषय हो। राजु विष्टलाई हामीले यही कामको निम्ति पठाएका हौ। हामी झगडा गरेर गोर्खाल्याण्ड माग्ने वाला छैनौं। राजु विष्टको काम हो, उसको काममा हामी दखल दिँदैनौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes