गोर्खाल्याण्डको अब हुने आन्दोलनको निम्ति सबै पार्टी एकबद्ध भइसकेको छ: अजय एडवार्डस

मिरिक (निसं) गोर्खाहरूका लागि आउँदो 12 महिना खुबै महत्वपूर्ण रहेको छ। यस अवधि हामीले गोर्खाल्याण्ड राज्यको लागि अहम् भूमिका पालन गर्नु पर्नेछ। गोर्खाल्याण्डप्रेमी छेवाङ तामाङ,विक्रान्त राई लगायत अन्यको सपनालाई साकार बनाउँन अब सङ्गठित हुने समय आएको छ।हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवार्डसले बिहीबार मिरिकमा पत्रकारहरूसितको कुराकानीमा उक्त मन्तव्य व्यक्त गरेका हुन्। एडवार्डस आज स्वर्गीय छेवाङ तामाङको घेवामा सहभागी बन्न छेवाङको घर चन्द्रमान गाउँ, मिरिक आइपुगेका थिए। यस अवसरमा तिनले भने, जीटीए खोक्रो छ। जीटीएका वर्तमान कार्यपाल अनित थापा, भूतपूर्व कार्यपालहरू बिमल गुरूङ, बिनय तामाङले पनि जीटीए खोक्रो रहेको कुरालाई स्वीकार गरिसकेका छन्। तिनले गोर्खाल्याण्ड राज्य निर्माणमा आफु कान्छा भाइको भूमिका पालन गर्ने अनि दाज्युहरूको साथ लागेर अबको गोर्खाल्याण्ड आन्दोलनमा सहभागी बन्ने तिनले बताए।

गोर्खाल्याण्ड राज्य निर्माणको लागि अब हुने आन्दोलनको निम्ति सबै पार्टी एकबद्ध भइसकेको एडवार्डसले दावी गर्दै भने, आगामी 15 अथवा 23 जनवरीमा हामी बृहत् समागम गर्दैछौ, जसमा गोर्खाल्याणड राज्य निर्माणको लागि गरिनु पर्ने पहलहरूबारे व्यापक चर्चा-परिचर्चा गर्नेछौ। तिनले अबको आन्दोलन हिंस्रक नहुने तर शान्तिपूर्ण वातवरणमा आन्दोलन हुने जानकारी गराउँदै उक्त आन्दोलन दिल्ली अनि दार्जिलिङ पहाडमा हुनेछ भनि बताए। तिनले अझ भने, आउँदो 12 महिनामा हामीले केही न केही आवश्य नै गर्नुपर्छ नत्र भने फेरि 5 वर्ष पश्चताप गर्नु पर्नेछ। अर्कोतिर, दार्जिलिङ नगरपालिकाबारे बोल्दै तिनले भने, हामीलाई जनताले एउटा जिम्मेवारी दिएर दार्जिलिङ नगरपालिका चुनाउमा बोर्ड गठन गर्ने दायित्व दिएकोले हामीले निष्ठापूर्वक पालन गरिरहेका थियौ तर कतिपय ठेकेदारहरूको रूपियाँमा नगर पार्षदहरू किनेर बोर्ड लडाउने प्रयास गऱ्यो। हामीले दार्जिलिङ नगरपालिकामा फोहोर ब्यावस्थापन गर्दा समेत खोजी-खोजी फोहोरको फोटोहरू सोसियल मिडियामा अपलोड गऱ्यो। हामी राम्रो सोंच लिएर अघि आएका हौ। दार्जिलिङ नगरपालिकाको अदालत मामिलाबारे सोधिएको प्रश्नको जवाफमा एडवार्डसले कानुनी प्रक्रिया अनुसार जे निर्णय हुन्छ, सो मान्य हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes