गोर्खाल्याण्ड मुद्दाको डायलग जीटीए व्यवस्था मार्फत् नै सुरु गरेर अघि ल्याउनेछौ: अनित थापा

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले आज दार्जिलिङमा एउटा पत्रकार भेलामा वर्तमान राजनैतिक मुद्दाहरु माथि आफ्नो अडान अनि टिप्पणी राखेका छन्। तिनले भने, जीटीएको एक्ट अनि सम्झौता अनुसार गोर्खाको आकांक्षाको मुद्दालाई हामी जीटीए व्यवस्था मार्फत डाइलग सुरु गर्नेछौ।
दार्जिलिङबाट चुनाउ लड्ने विषयमा तिनले भने, चुनाउको नोटिफिकेसन निस्केपछि हामीले चुनाउ लड्नु नै पर्छ। पहाडमा हामीले एउटा स्पष्ट रोड म्याप लिएर अघि आएका छौ। हामी भन्दैछौ कि भएको व्यवस्थालाई चलाउँदै लानुपर्छ। कतिपय पार्टीले जीटीए चुनाउ लड्नु पनि खोजेका छन् तर साथमा जीटीए चुनाउ माथि नकारात्मक न्यारेटिभ पनि चलाउँदैछ। कतिले भन्दैछ जीटीए ठीक छैन तर स्वतन्त्र उम्मेद्वार पनि खडा गर्दैछ। म एकदमै स्पष्ट छु कि जनतालाई नझुक्काई राजनीति गर्नुपर्छ। हामी सानो ठाउँको नेताहरु हौ। जनताले थाहा पाउँछ कि कसले झुक्क्याउँदैछ अनि कसले सत्य कुरा गर्दैछ। आफ्नै मान्छेलाई कतिदिन सम्म झुक्याउँदै राख्ने?
सरकारले यति लामो समयसम्म चुनाउ नगराई नै जीटीए चलाइरहेको छ। एउटा समयमा मैले पनि मनोनित भएर जीटीए चलाएको हुँ। त्यो समय हामीले पहाडमा शान्ति स्थापना गर्नका निम्ति काम गर्यौ। पहाडमा अहिले शान्ति आएको छ। आज मलाई खरसाङदेखि दार्जिलिङ आउनु चार घण्टा लाग्यो। टुरिस्ट आइरहेको छ। हाम्रो दाज्यु-भाइहरूले कमाएर खाइरहेका छन्, चालक दाज्यु भाइको रोजगार बढ्दैछ, होमस्टे चल्दैछ। अब पहाडलाई साम्य बनाउनु शान्तिले मात्र हुँदैन। पहाडलाई अब समृद्ध बनाउनु पर्छ। शान्तिले मात्र पेट नभर्ने रहेछ। त्यसैले सरकारले दिएको व्यवस्थालाई समृद्ध बनाउनु चुनाउ लड्नु पर्छ। चुनाउ लडेर व्यवस्थामा के कस्तो कमी छ, हेरेर त्यो तर्फ काम गर्नु पर्छ।
हामीले भावनात्मक भएर जनतालाई भोट माग्छौ। तर व्यावहारिक भएर खास कुरा जनतालाई बताउनु पर्छ। भोट दिनु न दिनु जनताको विचारको कुरा हो। जीटीए चुनाउ रोक्न अनशन बस्यो। त्यो उहाँहरूको सोंच थियो। म त्यो सोंचको सम्मान गर्छु। तर त्यही टीमको चार पाँच जना मिलेर स्वतन्त्र उम्मेद्वार खडा गर्दैछन्। यसलाई पनि म स्वागत गर्छु। भोलिको दिन भाजपाको सरकारले गोर्खाल्याण्ड देओस्। म गोर्खाल्याण्डको चुनाउ पनि लड्छु। म जुन दिन चुनुको निम्ति उठ्नेछु त्यही दिन तपाईहरुले थाहा पाउनु हुनेछ म कुन ठाउँबाट उठ्नेछु।
यसैगरी, कालेबुङमा पार्टी कार्यकर्ताहरुको विद्रोहबारे सोधिएको प्रश्नको जवाबमा तिनले भने, हामीले प्रजातान्त्रिक ढंगमा पार्टी चलाउँदैछौ। कार्यकर्तालाई मन नपरेको कुरा भन्नु हामीले छुट दिएका छौ। त्यो तिनीहरूको अधिकार हो। हामीले त्यस्ता व्यक्तिहरूलाई प्रार्थी बनाएका छौ जसले जीटीए चलाउनु सक्ने क्षमता राख्छन्।
चुनाव वार्ताको निम्ति बाधा रहेको कुराबारे अनितले भने,
जीटीए चुनाउले भाजपाले बोलाउने वार्ता टुट्छ भन्नु भाजपाको एउटा राजनैतिक स्टन्ट मात्र हो।
जीटीएको एक्ट अनि सम्झौतामा स्पष्ट लेखिएको छ, जीटीए गोर्खाल्याण्डको निम्ति बाधा नै होइन। गोर्खाको आकांक्षालाई सम्मान दिएर नै त्यो एक्ट अनि समझौता बनिएको छ। जीटीएको व्यवस्थाबाट नै सरकारसँग त्यो विषयमा डायलग खोलिएको हुनेछ। व्यवस्थामा हामी पुगेपछि हामी डायलग सुरु गर्नेछौ।
अर्कोतिर, तृणमूलसित पार्टीको गठबन्धन बारे सोधिएको प्रश्नको जवाबमा अनित थापाले भने, हामीले तीन चरणमा नामाङ्कन पत्र भर्दैछौ। तपाईंहरुले स्पष्ट रूपमा देख्नु हुनेछ। हामी सबै समष्टिमा उम्मेद्वार दिनेछौ भनेर अमर लामा सरले बारम्बार भनी सकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes