गोर्खाल्याण्ड कुनै पार्टीको मुद्दा होइन, जातिको मुद्दा हो: अनित थापा

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आगामी जीटीए चुनाउको लागि खरसाङ महकुमा अन्तर्गत पर्ने दुईवटा समष्टिहरूबाट आफ्नो नामांकन पत्र भरेका छन्। थापाले सबै अड़कलबाजीहरूलाई विराम लगाउँदै अन्ततः खरसाङ गिद्ध पहाड़ समष्टि र सिटोङ लाठपञ्चर समष्टिबाट आफ्नो नामांकन पत्र भरेका छन्। उनले आज खरसाङको मोटर स्ट्याण्डमा एक जनसभालाई सम्बोधन गरेर आफ्नो समर्थकहरूसित खरसाङ बजारको परिक्रमा गरेर खरसाङ महकुमा शासक कार्यालयमा पुगेर  आफ्नो नामांकन पत्र भरेका छन्। थापाले आफ्नो नामांकन पत्र बुझाउन अघि अनि नामांकन पत्र बुझाएपछि पनि पत्रकारहरूसित कुराकानी गर्दै जीत भनेको जनताको हुनुपर्छ भन्दै जीटीएलाई बचाउनको कारण जीटीए बाँचे गोर्खाल्याण्ड बाँच्नेछ किनभने बंगाल सरकार, केन्द्र सरकारसित जीटीएको सम्झौतामा गोर्खाल्याण्डको आधार रहेकोले हामी जीटीए सभामा पारित गरेर गोर्खाल्याण्डको डायलग ओपेन गर्नेछौं भनी बताएका छन्। उनले गोर्खाल्याण्ड कुनै पार्टीको मुद्दा नभएर जातिको मुद्दा हो र गोर्खाल्याण्डलाई कुनै पार्टीको मुद्दा बनाउनु हुँदैन भन्दै यसको लागि कुनै पार्टीको झण्डा बोकेर पाउने होइन तर हाम्रो जातिको गौरवहरू र बुद्धिजीविहरूलाई अघि राखेर गोर्खाल्याण्ड निर्माण कमिटी गठन गरेर कार्य गर्नुपर्छ भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetwbahiscashwincasibomwbahis girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes