गोर्खाल्याण्ड शब्द पूर्ण रूपले असफल भएको शब्द हो: पेम्बा रिम्पोर्छे

खरसाङ (निसं): गोर्खाल्याण्ड शब्द पूर्ण रूपले असफल भएको शब्द हो भन्दै बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले खरसाङमा पत्रकार सम्मेलन मार्फत दावी गरेका छन्। तिनले यो शब्द सुवास घिसिङले जन्माएको र त्यसको घेवा पनि भएको तर यसको बौरी नउठेको बताएका छन्। पेम्बा रिम्पोर्छेले गोर्खाल्याण्ड शब्द पूर्ण रूपमा असफल भएको र नै सुवास घिसिङले नफल्ने बनतरूल भनी बताएको बताउँदै अब गोर्खाल्याण्ड होइन अलग राज्यको लागि कार्य गर्नुपर्ने आह्वान् गरेका छन्। तिनले यसको लागि आफुले बाटो देखेको र उक्त कार्य गर्नलाई सबैले साथ र समर्थन दिने आह्वान् पनि गरेका छन्। पेम्बा रिम्पोर्छेले बन्सल कम्पनी अधीनस्थ रहेको 10 वटा बन्द चियाबारीहरू खेलिएको प्रसंगमा बोल्दै यसपाली बगानहरू खोलिएको छ राम्रो हो तर फेरि अर्को वर्ष पनि दशैं अघि बन्द भए यसरी नै श्रमिकहरूले थाल ठट्टाउनु पर्ने, भोक हड़तालमा बस्नु पर्ने कि के हो भनी प्रश्न गरेका छन्। तिनले पहाड़को 87 वटा बगानहरूमा चियाबारी श्रमिकहरूलाई कुनै पनि समस्या भए आफु सहयोग गर्न तयार रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes