गोर्खाल्याण्ड सम्भव, पुरानो भूलबाट शिक्षा लिएर 2024 भन्दा अगावै हामीले यसबारे मन्थन गर्नु पर्छ: पुरण लोहार

दार्जिलिङ : देशको संवैधानिक माग अलग राज्य गोर्खाल्याण्ड माग्नेहरूले भाँती पुराएर माग्न नसक्दा नै आजसम्म छुटटै राज्य गठन हुन नसकेको हो भन्दै आज दार्जिलिङ क्यापिटल हलमा आयोजित गोर्खा स्वाभिमान संघर्षद्वारा आयोजित एघारौ दिनको कार्यक्रमलाई सम्बोधन गर्दै अनुसूचित जातिहरूको पक्षबाट पुरण कुमार लोहारले दावी गरे। दार्जिलिङ क्यापिटल हलमा गोर्खा स्वाभिमान संघर्षले गत केही दिन अघिदेखि गोर्खाको हितमा कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। यसैक्रममा आज अनुसूचित जातिहरूको पक्षबाट कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पूरण कुमार लोहारले भने, जबसम्म भारतको संविधानमा छुटटै राज्य गठन गर्ने प्रवाधान छ, तबसम्म छुटटै राज्य गोर्खाल्याण्ड गठनको माग जारी रहनेछ। सन् 1986 मा सुवास घिसिङको नेतृत्वमा चलेको गोर्खाल्याण्ड आन्दोलनले उग्र रूप लिएको थियो। सुवास घिसिङले समस्त भारतीय गोर्खाहरूलाई एकबद्ध बनाएका थिए अनि आन्दोलनको अघि सरकार पनि झुक्न परेको थियो। त्यसरी नै 2007 मा बिमल गुरूङले छुटटै राज्य गोर्खाल्याण्ड गठनको आन्दोलन शुरू गरेर फेरि भारतीय गोर्खाहरूलाई एकबद्ध बनाएका थिए अनि उक्त आन्दोलनमा पनि सरकार झुक्न परेको थियो। दार्जिलिङको सांसद राजु विष्टले पनि संसदीय अधिवेशनहरूमा गोर्खा समुदायको 11 जात गोष्ठी र स्थायी राजनैतिक समाधानको आवाजहरू उठाउँदै आइरहेका छन। सुवास घिसिङ, बिमल गुरूङ, राजु विष्ट धन्यबादका पात्र हुन्।  भारतको संविधानमा ठूलो राज्यलाई टुक्राएर अर्को राज्य गठन गर्ने, एक राज्यलाई अर्को राज्यमा मिलाउने आदि जस्ता प्रवाधान छ अनि यो प्रावधान जबसम्म रहन्छ, तबसम्म गोर्खाल्याण्ड राज्य गठनको मांग जारी रहनेछ। गोर्खाल्याण्ड राज्य निर्माणको मांगलाई असम्भाव भन्न मिल्दैन, सम्भाव छ तर माग्नेहरूले भाँती पुऱ्याएर मागेका छैनन्। तर अब हुने गणतान्त्रिक गोर्खाल्याण्डको सङ्घर्षमा पुराना भूलहरू जस्तो दोहोरिनु हुँदैन भन्ने लोहारले सुझाउ दिएका छन्। तिनले अझ भने, अब हामी ती पुरानो कुराहरूमा अल्झेर हुँदैन तर 2024 सम्मको हाम्रो कार्य योजनाहरू के-कस्ता छन् भन्ने विषयमा चर्चा गर्नपर्छ। यसको साथै गोर्खाल्याण्ड गठनको लागि हामी कसरी अघि बढ्नु पर्छ भन्ने विषयमाथि मन्थन गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvakti girişbetvakticasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes